National Flag Monday 23rd of October 2017, 7:10:21 pm
sagarmatha-add-1504003715.gif

समाचार

१० असोज, काभ्रे । काभ्रेको रोशी गाउँपालिका-३ शिखरआम्बोटेस्थित निङगालेमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ । बनेपाबाट डाँडापारि जाने क्रममा विहान ११ बजेतिर बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना हुँदा चार महिला र एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा काभ्रे महाभारत गाउँपालिका २ बस्ने ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया...
revised-update-1506406833.jpg
काठमाडौं, असोज १० – प्रदेश नं। २ मा भएको स्थानीय तह चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । नतिजा सकिने बेला हुन लाग्दा नेपाली कांग्रेसको अग्रता कायमै छ । त्यसपछि संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच प्रतिष्पर्धा छ । नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल, र नयाँ शक्ति पार्टीले पनि प्रदेश नं। २ मा आफ्नो उपस्थिति जनाएका छन् ।   ...
logo_new-(1)-1506406489.png
लहान- सिरहाको धनगडीमाई नगरपालिका भवानीपुरमा पतीद्वरा पत्नीको हत्या भएको छ। स्थानीय ज्ञानेन्द्र चौधरीले पत्नी मञ्जु कुमारी चौधरीलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले जानकारी दिए। हत्यामा संलग्न चौधरीलाई पक्राउ गरी अवश्यक अनुसन्धान भैरहेको सुवेदीले बताए। सोमवार राती मादक पदार्थ सेवन गरी घर आएका ज्ञानेन्द्रले पत्नीसँग अनावश्यक विवाद झिकेर कुटपिटर गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फलामे...
e-2-493x330-1506404931.jpg
आश्विन १०, २०७४-बर्दिया र रामेछापमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।पूर्व-पश्चिम राजमार्गस्थित बर्दिया बारबर्दिया नपा-९ कतरनियामा रात्री बस पल्टिँदा २४ जना यात्रु घाइते भएका छन् । भारतको दिल्ली हुँदै काठमाडौंतर्फ गइरहेको ना५ख ४१५३ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ । गाईलाई बचाउने क्रममा बस अनियन्त्रित भइ पल्टेको प्रहरीको भनाइ छ । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । घाइतेको...
pidit-1506395533.jpg
कांग्रेसका नेता तथा बहालवाला रक्षामन्त्री बालकृष्ण खाँड नेपाली कांग्रेसका नेता तथा पुर्व  रक्षामन्त्री बालकृष्ण खाँडले सरकारी वकिल तथा पछि न्यायाधीश बनेका तेजबहादुर कार्कीकी श्रीमती मञ्जुसँग विवाह गरे । तेजबहादुरको जागिरबाट कमाई गरी सञ्चय कोष समेत गरेर बल्ल तल्ल गरी बनाइएको घर मञ्जुका नाममा थियो । कार्कीको घरसहित श्रीमती समेत दोस्रो विवाह गरी गएपछि नखाएको विष उनलाई लाग्यो । कार्कीकी श्रीमती मञ्जु घरसहित पोइला गएपछि एक जना छोराको समेत बाल...
sarkar-1506335734.jpg
सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । ९ असोजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले...
75b84e7b794524d0dd2d2c832-1506327022.jpg
काठमाडौं, असोज ९ - नेपाली चाडबाड नजिकिएसँगै वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना ७ प्रतिशत रेमिट्यान्स बढेको हो ।  गएको साउनमा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २.५ प्रतिशतले रेमिट्यान्समा कमी आएको थियो । यो अवधिमा खुद ट्रान्सफर आय ४.९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यो अवधिमा २.५...
accident-759-1506324089.jpg
असोज ९ – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका– १०, चोरमारामा आइतबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । ना २ ख ८०२९ नम्बरको ट्रकले   लु १३ प २५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका मध्यविन्दु नगरपालिका– १०, चोरमाराका २६ वर्षका लक्ष्मण कुमालको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक २८ वर्षका धु्रव...
i-8-1506323401.jpg
खेलिरहेका दुई छोरी अचानक इनारमा खसेको थाहा पाएपछि आमाले दायाँबायाँ केही नसोची आफूले पनि इनारमा हाम्फालिन् । तर, अपसोच डुबेका दुई छोरीको ज्यान बच्न सकेन । छोरीहरुको ज्यान बचाउन नसकेपछि ती आमा भक्कानिएर रोएको देख्दा त्यहाँ भएका अरुको पनि आँसु थामिएन । आफ्ना दुई छोरीहरुलाई लिएर यो परिवार खेतमा काम गर्न गएको थियो । भारतको रायगढको यो परिवारमा ५ वर्षकी छोरी खुसी र अढाइ वर्षकी छोरी राधिका थिए । यहाँका अमृतलाल सिदारका यी दुई छोरीहरु आमा र हजुरबुवासँग...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...