National Flag Thursday 30th of March 2017, 10:15:48 pm

समाचार

hatkadi-1472313555.jpg
हेटौँडा, ११ भदौ हेटौँडा उपमहानगरपालिका–१७ स्थित रातोमाटे चेकपोष्टमा चेकजाँच गर्नेक्रममा अबैध सामानसहित दूई जना पक्राउ परेका छन् । बीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग. १ च ९०८४ नम्बरको कारबाट अबैध सामान बरामद गरिएको हो । नयाँ कारमा लुकाई छिपाई ल्याएको भालुको टाउकाको जस्तो देखिने छाला फेला पारी कार चालक कास्की पोखरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय प्रकाश कार्की, २८ वर्षीय सरिजराज भण्डारी, चितवन भरतपुर उपमहानगरपालिका–१२ बस्ने २९...
teej-1472297980.jpg
हेटौँडा, ११ भदौ अखिल नेपाल महिला संघ, जिल्ला समिती तथा नगर समिती मकवानपुरको आयोजनामा शनिबार महिला हिंसा विरुद्ध अन्तरक्रिया एवं तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर अनेम संघले तिज विशेष कार्यक्रमका आयोजना गरेको हो ।  अनेमा संघ मकवानपुरकी अध्यक्ष पार्वती रानाको सभाध्यक्षतामा भएको कार्यक्रम अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव विष्णु ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न...
trisuli-1472211192.jpg
काठमाडौं, १० भदौ नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्य १७ जनाको परिचय खुलेको छ । दिउँसोसम्म मृतकको संख्या २२ पुगेको र १० जनाको परिचय खुलेको चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । परिचय खुल्नेमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।- यसैगरी मधुवल्ला ३ का ३७ वर्षीय...
khemraj-gurung-1472135410.jpg
 हेटौँडा,९ भदौ ‘वारि जमुना पारि जमुना।। ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष ९आईसीयूमा० राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो...
logo-1472052608.png
हेटौँडा ८ भदौ मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको सञ्जाल, मानव अधिकार एलाइन्स नेपाल, मकवानपुरको सम्मेलन आयोजक कमिटि गठन भएको छ । मानव अधिकार एलाइन्स इञ्चार्ज ईन्द्र नेपालको अध्यक्षतामा सम्मेलन आयोजक समिति गठन भएको हो । भेलाले आशाकाजी श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय सम्मेलन आयोजक समिति चयन भएको छ । समितिको सचिवमा रामचन्द्र न्यौपाने, सदस्यहरुमा भरत दुलाल, खेमराज सापकोटा, कल्पना विश्वकर्मा, राधिका चौलागाई, मीना...
baby-vaccin-1472021659.jpg
  हेटौँडा, ८ भदौ सिन्धुपाल्चोकका चार गाविसलाई पूर्ण खोप सुनिश्चित गाउँ घोषणा गरिन लागिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले भदौ महिनाभित्र कुञ्चोक, शिखरपुर, नवलपुर र बाँडेगाउँलाई पूर्ण खोप सुनिश्चित गाउँ घोषणा गर्न लागेको हो।   यसअघि सरकारले सन् २०१७ सम्म जिल्लाका सबै गाविसलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने भनिए पनि जिल्लाका सुनखानी र पांग्रेटारलाई मात्रै गरेको थियो। सरकारले बालबालिकामा लाग्ने रोग बिरुद्ध अनिवार्य खोप लगाउनु पर्ने भन्दै...
teacher-1471952974.jpg
काठमाडौँ,७ भदौ सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।उनका अनुसार ती शिक्षको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेको छ । ती विज्ञापनमा अस्थायी शिक्षकलाई स्थायी हुन मौका दिनका लागि तीन...
images-1471870113.jpg
हेटौँडा, ६ भदौ नेपाल विद्युत प्राधिकरणले महेन्द्र मञ्जिलमा बिजुलीको लाइन जोडिदिएको छ । २०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबारमात्रै प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो । नारायणहिटी दरवारभित्र रहेको महेन्द्र मञ्जिलमा पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकी छन् । त्यहाँ लोडसेडिङको समयमा पनि बत्ती जाँदैनथ्यो । राप्रपा नेपालले महेन्द्र मञ्जिलमा लाइन...
dakarmi-1471400991.jpg
शिव चौलागाईं हेटौँडा,१ भदौ मकवानपुरको सुकौरा २ का श्यामकुमार तितुङले घर निर्माण सम्बन्धि काममा हात हालेको लामो समय भयो । आफ्नो गाउँठाउँमा धेरै घर बनाउनका लागि उनको मेहनत परेको छ । अहिलेसम्म उनले जति घर बनाए सबै अरुले बनाएको हेरेर आफैं सिकेका हुन् । अरुको हेर्दै सिकेर डकर्मी काम गरेका उनले यस पेशाबाट आफ्नो परिवार पाल्दै आए । घर निर्माण सम्बन्धि केही मात्रामा भनेपनि आफूसंगको शिप प्रयोग गरेर त्यसबाट प्राप्त कमाईले घर चलाउदै आएका उनी अहिले घर...
tamu-farmacy-1490697585.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif


ताजा समाचार

भिमफेदी गाउँपालिका ३ नं वडामा एमालेको संगठन समिति निर्माण
bhimfedi-1490880324.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले भिमफेदी गाउँपालिकाको ३ नं वडा संगठन समिति निर्माण गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच राम पाख्रीन सचिव रहने गरी...
काँग्रेसको बकैंया २ र मकवानपुर गढीमा भेला
nepali-congress-flag-1490877806.jpg
हेटौंडा, १७ चैत्र नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै बकैया गाउँपालिका वडा नंबर २ र मकवानपुरगढीको सुकौरा र बुढिचौरमा भेला भएको छ ।...
सञ्चारकर्मी र सहकारी अभियान्ताबीच अन्तरक्रिया सम्पन्न
logo-(1)-1490876266.png
हेटाँडा,१७ चैत्र ६० औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सञ्चारकर्मी र सहकारी अभियान्ताबीच आज  हेटाँैडामा अन्तरक्रिया भएको छ ।  सहकारी...
नेविसंघद्वारा हेटौँडामा प्रर्दशन
pradarsan-1490875733.jpg
हेटौँडा,१७ चैत्र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सघंले आज हेटौँडामा प्रर्दशन गरेको छ । संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको हत्याको...
एमाले बकैया ५ र १२ मा वडा कमिटि निर्माण
20150517uml-headquarters-1490874492.jpg
हेटौँडा,१७ चैत्र नेकपा एमाले बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ५ र १२ मा वडा कमिटिहरु निर्माण भएका छन् । आज भएको छुट्टा छुट्टै भेलाले वडा नंबर ५ मा भरत...



लोकप्रिय समाचार

को बन्ला हेटौँडाको मेयर ? यस्तो छ प्रतिस्पर्धा
dabedar-1490603572.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१४ चैत्र आउँदो बैशाख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचनको तयारीमा यतिबेला मकवानपुरे दलहरु जेडतोडले लागेक छन् । १९ वर्ष पछि...
अब कान्तिराजपथ फराकिलो हुने, दायाँवायाँ १५–१५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउन सूचना
suchana-main-1490772752.jpg
 हेटौँडा,१६ चैत्र सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५–२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा आजबाट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...