National Flag Monday 23rd of October 2017, 7:10:44 pm
sagarmatha-add-1504003715.gif

समाचार

1508207985motercycle-durg-1508221783.gif
हेटौँडा, ३१ असोज, मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नम्बरको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
images-1508219921.jpg
हेटौँडा, ३१ असोेज, जनकपुरमा एक युवकको शव भेदिएको छ । जनकपुर उपमहानगरपालिका–४ राराब क्याम्पसबाट झण्डै ३ सय मिटर पूर्वमा रहेको जलाद नदीको पुलमुनि अन्दाजी २५ वर्षका युवकको शव मंगलबार बिहान फेला परेको हो । त्यहाँ अहिले प्रहरीटोली पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । खोलाको पानीमा शव फेला परेको हो । प्रहरीका अनुसार अण्डरवेयर मात्रै लगाएका युवकको शवको सनाखत हुन सकेको छैन । शरीरमा कतै चोटपटक नदेखिएको र शव दुई दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ । ...
1508209532lamjung-1508212866.jpg
  लमजुङ, असोज ३१ । लमजुङको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण सुरु गरिएको छ ।  एक नेपालीसहित पाँच विदेशी पर्यटकले राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् प्याराग्लाइडिङ गरेका छ मध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दरबजार र गोरखाको लिगलिग घुमेर राइनासकोटमै अवतरण गरेका थिए । राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताए मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था...

रसुवागढी नाका बन्द

Tuesday 17th of October 2017, 09:39 AM
ccd4242d83158d23009ac84e7-1508212572.jpg
रसुवा, असोज ३१ । नेपाल र चीनबीचको एक मात्र व्यापारिक नाका रसुवागढी आजबाट बन्द भएको छ ।   चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच दिनसम्म नेपाली नागरिकलाई केरुङ जान रोक लगाइएको छ ब्यापारका लागि केरुङ पुगेका, होटल सञ्चालन गरि बसेका तथा रोजगारीका लागि लामो समयदेखि बसेका सबै खाले नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायव निरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए चुनावमा...
15082015941507989632samad-1508208899.jpg
काठमाडौं, असोज ३१ । सरकारले पूर्वसभासदको बिदाईमा झण्डै चार करोड खर्च गर्दैछ ।  पहिलो र दोस्रो संविधानसभाका १२ सय सभासदलाई पहिचान अंकित लोगो र एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउँदा तीन करोड ८१ लाख खर्च हुँदैछ पहिचान अंकित लोगो बनाउनमात्रै ५४ लाख ७२ हजार लाग्ने संसद सचिवालयले जनाएको छ ।त्यस्तै पूर्वसभासदलाई एक महिनाको पारिश्रमिकबराबरको बाटो खर्च उपलब्ध गराउँदा झण्डै तीन करोड २६ लाख ४० हजार चाहिन्छ । संसद सचिवालयले पहिलो र दोस्रो...
1508207985motercycle-durg-1508208550.gif
   मोरङ, असोज ३१ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नम्बरको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...
1508203499kaag-1508207676.jpg
  काठमाडौं, असोज ३१ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ ।तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग...

आजको राशिफल

Tuesday 17th of October 2017, 08:12 AM
download-(2)-1508207327.jpg
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – घरपरिवारमा खुसीको वातावरण छाउने छ ।...
download-(1)-1508207169.jpg
काठमाडौँ, ३१ असोज (रासस) ः प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...