National Flag Thursday 17th of August 2017, 7:24:42 am
club-watervilla-1490348009.gif

समाचार

durga-1502179297.png
उदयपुर। ‘राती फोनमा बोलेर सुतेका श्रीमान् बिहान बित्नुभयो भनेर खबर आउँदा कसरी पत्याउनु, खबर सुन्दा सपनामा छु कि विपनामा छुट्याउनै गाह्रो भयो,’ विदेशमा श्रीमान् बितेको खबर पाएपछि आफूलाई लागेका कुरा सुनाउँदै हुनुहुन्थ्यो ३४ वर्षिया दुर्गा परियार । सप्तरीको हर्दिया ६ कि दुर्गा हिजोआज उदयपुरको त्रियुगा नगरपालिका १० मा बस्नुहुन्छ । उदयपुरमा बस्न थालेको झण्डै १५ वर्ष भयो । उदयपुर आएपछि नै हो उहाँका श्रीमान् विदेश गएको । दुर्गाका श्रीमान् चुडामणी...
gobinda-dahal-1502177372.jpg
धरान २३ / धरानको एक होटलमा बसेका ४० बर्षीय व्यक्तिको रहस्यमय मृत्यु भएको छ । धरान–९ होटल रत्नामा बास बसेका इटहरी–६ का करिव ४० वर्षीय गोविन्दप्रसाद दाहाल आइतबार होटलमै बेहोस भएपछि उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लादै गरेको अवस्थामा राति मृत्यु भएको प्रहरीले बताएको छ । होटलमा दाहालसंगै एक युवतीसमेत रहेको बुझिएको छ । मृत्यु पश्चात ती युवतीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय धरानले लगेर आवश्यक सोधपछि...
Lakuri-Danda-pahiro-1502176571.jpg
असार साउनको महिनामा नेपालका अधिकांश ठाउमा पहिरोले गर्दा गाँउनै बिस्तापित हुनु परेको छ । त्यस्तै बाग्लुङ जिल्लाको निशीखोला गाउँपालिका-१ र २ मा गएको पहिरोले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ। निशीखोला-१ को हुँल्दीको पूरै गाउँ नै पहिरोको जोखिममा परेपछि त्यहाँ स्थानीय कतिपयले आफन्तकहाँ शरण लिएका छन्। कतिपय अग्लो पाखोमा गएर ज्यान जोगाएका छन्। गाउँभरी पहिरो झर्न थालेपछि लेकतिर भागेकाहरुले घरको अन्नपात निकालेर पुनः उतै गएको स्थानीय हुमबहादुर...
badi-1502173390.jpg
पाँचथर, साउन २३/ निर्माणधिन तल्लो हेंवा जलबिद्युत आयोजनाको सुरुङमा अविरल वर्षासँगै आएको बाढी पस्दा कृषकको २८ रोपनी खेत बगाएको छ । वाढीले फिदिम नगरपालिका–४, का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७, का लक्ष्मीकुमार तामाङको खेत बगाएको हो । गएराती आएको बाढी सुरुङमा पस्दा दुई किसानको त्यतिका परिणामको खेल बगाएको हो । सुरुङमा पसेको बाढीले जलबिद्युत आयोजनाको अडिट एरिया देखि सिधै मुनि रहेको यक्पाङदेनको मात्र करीब २१ रोपनी खेत बगाएको उहाँले...
incounter-lalitpur-1502105015.jpg
काठमाडौं । प्रहरीले एक लागु औषध कारोबारीमाथि गोली प्रहार गरेको छ । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको हो । प्रविणसँग हतियार रहेको सुचना पाएपछि प्रहरी टोलीले घरमै घेरा हालेको थियो । घरमा घेरा हालेको थाहा पाएपछि उनी कौशीबाट भाग्न खोजेका थिए । प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र जवाफी फायर गर्दा उनको मृत्यु भएको एसएसपी दिनेश अमात्यले बताए । गोली प्रहरीकै लागेको हो वा उनी...
maxresdefault-1-365x250-1502101561.jpg
बाजुरा, २३ साउन । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए ।  आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिनुभयो । अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ६८ वर्षीया...
014-7-man-shoots-niece-in-1502099809.jpg
ललितपुर,२३ साउन  ललितपुरको जिल्लामा प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको छ । प्रहरीले ललितपुरको कुसुन्तीमा उनलाइ इन्काउन्टर गरेको हो ।  खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । ...
wwee-1502094105.jpg
हेटौँडा, २३ साउन, इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय...
karyalaya-1502073746.jpg
हेटौंडा, २३ साउन ।  यातायात सेवा कार्यालयको स्थापना भएको धेरै ठाउमा कर्मचारी नहुदा सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् । त्यस्तै यउटा उदहारण उदयपुरको गाईघाटमा यातायात सेवा कार्यालयको स्थापना भएपनि सेवाग्राही त्यसबाट लाभान्वित हुन सकेको छैन् । यातायात सेवा कार्यालयले सेवाग्रहीलाई प्रभावकारी सेवा दिन नसक्दा लाभग्राही मार्कामा परेको छ । कार्यालयमा भएका दरबन्दी अनुसारको कर्मचारी अभवाकै कारण प्रभावकारी सेवा दिन नसकेको कर्मचारीहरुको भनाई...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif