National Flag Monday 23rd of October 2017, 7:11:06 pm
sagarmatha-add-1504003715.gif

समाचार

balbalika-1508138380.jpg
 हेटौँडा, ३० असोज, पूर्वी चितवनको रत्ननगरमा अवैधरूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ । रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो । जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक पटक बालगृह दर्ता गरी आवश्यक मापदण्ड पूरा...
mind-control-1508138015.jpg
एक्काइसौँ सताब्दीमा हामीले धेरै समस्याहरु झेलिरहेका छौँ, जसले धर्तीमा हाम्रो अस्तित्वलाई नै चुनौति दिइरहेका छन् । सबैभन्दा ठूलो चुनौति हो, जलवायु परिवर्तन र महामारी । तर यी चुनौति त्यस्ता छैनन् जसको समाधानको विकल्प नहोस् । दुनियामा धेरै वैज्ञानिकहरु यस्तै चुनौतिहरुको समाधान गरी मानिसको जिवन र पृथ्वीलाई अझै उत्कृष्ट बनाउनमा जुटिरहेका छन् । यस्ता केही आइडियाहरु यहाँ प्रस्तुत गरेका छौँ, जसले एक्काइसौँ सताब्दीमा हाम्रो लागि उत्कृष्ट नमूना पेश...
murder-1508135287.jpg
हेटौँडा ३० असोज, दैलेखको भगवतीमाई गाउँपालिका–७ बडाभैरव लाम्तडमा एक दम्पतीको हत्या भएको छ । ४० बर्षीय जयबहादुर सिंह र उनकी ३९ बर्षीया श्रीमती कमला सिंहको हत्या भएको हो । उनीहरुलाई सोही स्थानमा बस्ने खेमराज खड्का लगायतका ३र४ जनाको समुहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सोही घटनामा मृतक दम्पतीका छोरा दिपकबहादुर सिंहको पनि घाँटीको आधा भाग काटी घाईते अवस्था भेटिएकोमा उनलाई भने तत्कालै उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ...
arrested-1508134451.jpg
हेटौँडा, ३० असोज, ठूलो परिमाणको अवैध लागु औषधसहित रुपन्देहीको रोहिणी गाउँपालिका–२ धकधईका ३२ वर्षिय राजु मुसलमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–६ बोधवारमा भारतको इमिलिया नाका हुँदै नेपाल भित्र्याउँदै गरेको अबस्थामा फेनारगन, नुफिन तथा डाइजेपामका ३ हजार सिसीसहित उनलाई पक्राउ गरिएको हो । ...
cms-image-000029677-1508060762.jpg
हेटौँडा, २९ असोज, जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३३ जनालाई नगदसहित पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरी टोलीले ३३ जनालाई ६ लाख १ सय ४० रूपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले ३ बुक तास र ३२ थान कौडा समेत बरामद गरेको छ । ...
note-8-livestream-1508058027.jpg
सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गरेको छ। यसमा भएको ड्युअल क्यामेराको साथमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) ले सशक्त फोटो खिच्न सकिन्छ। यसको सुरक्षा संयन्त्रको लागि ‘नक्स’ प्रविधि प्रयोग गरिएको छ। सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले नेपाली ग्राहकको परिवर्तित चाहनालाई यो स्मार्टफोनले पुरा गर्ने विश्वास व्यक्त गरे। यसको स्कृन साइज ६.३ इन्च तथा क्वाड एचडी तथा सुपर...
bhaitika-photo-1508054758.jpg
हेटौँडा, २९ असोेज, यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुंदैछ । ३१ गते (कार्तिक...
arrested-1508053405.jpg
हेटौँँडा, २९ असोज, प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो ।  काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी...
11-1508049839.png
हेटौँडा, २९ असोज,  मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...