National Flag Saturday 19th of August 2017, 8:54:03 pm
club-watervilla-1490348009.gif

समाचार

Kamal-Thapa-and-Pashupati-1502029664.jpg
  हेटौँडा,२२ साउन राप्रपा बिभाजन भएसँगै कमल थापा नेतृत्वको राप्रपाका २० सांसद् पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा सामेल भएका छन्। ३७ सांसद सहित ब्यवस्थापिका सांसदमा चौथो दलको रुपमा रहेको राप्रपा फुट पछि फुटेको राप्रपा भन्दा पनि सानो भएको छ । २० सांसद्ले पार्टी छाडेपछि व्यवस्थापिका–संसद्मा ३७ सांसद् रहेको थापा नेतृत्वको राप्रपामा अब १७ सांसद मात्र बाँकी भएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन...
Kamal-Thapa-and-Pashupati-1502022957.jpg
काठमाडौँ,२२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अधिकारिक रुपमा बिभाजन भएको छ । अध्यक्ष कमल थापासँग असन्तुष्ट नेता पशुपतिशम्शेर राणाले नयाँ पार्टी दर्ता गर्दै राप्रपाबाट अलगिएका हुन् । नेता र राणाले आइतबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका छन् । राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएको राणा निकट नेताले खरीबोटलाई बताए । अहिले राणा नेतृत्वको नयाँ...
boom-bispot-1502013370.jpg
२२साउन,राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा शनिबार राति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।  इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।  इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना...
q3-1502006970.jpg
पछिल्लो समयमा एकजना शिक्षक र स्कुले छात्राको केही फोटो सामाजिक संजालमा भाईरल बनेको छ । कुनै कक्षामा लिएको प्रस्ट रुपमा देखिने यी फोटोहरुमा शिक्षकको अंगालोमा बेरिएकी एक युवती स्कुले ड्रेसमा नै छिन् । भानिन्छ प्रेम अन्दो हुन्छ यसले कुनै कुरालाई मतलब गर्दैन तर एक अधबैसे पुरुष र आफ्नै सानी छात्रा जस्तै देखिने यी बालीकाको यो कस्तो प्रेम हो त्यो भने बुझ्न सकिने खालको छैन । पछिल्लो समयमा विभिन्न फेसबुकमा यो तस्विर भाईरल बने पनि यो कहाको र कसको भन्ने तथ्य...
baand-1502006122.jpg
हेटौँडा, २२ साउन,  अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् । प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । विसं १८३१ आजकै दिन...
Helicopter-1502005235.jpg
हेटौैँडा, २२ साउन,  बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८ः३० बजे बाटामा मृत्यु भएको बताउनुभयो । बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ । गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बोहरा तरुण दल...
हेटौँडा, २२ साउन,  सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा प्रहरी भ्यानलाई लक्षित गरी बम बिस्फोट हुँदा चारजना प्रहरी घाइते भएका छन् । शनिबार राति गस्तीमा रहेकोa प्रहरी टोलीको बा १ झ ७३९२ नम्बरको प्रहरी भ्यानलाई लक्षित गरी श्रीपुरमा प्रेसर कुकर बमबाट बनाइएको एम्बुस बिस्फोट भएको हो । बिस्फोटनमा परि प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी निरीक्षक यादवको अवस्था गम्भीर रहेको सप्तरीका एसपी मुकेशकुमार...
natinal-haitro-letter-1-1501989985.jpg
काठमाडौं, साउन २२ । उच्च अदालत पाटनले नेशनल हाइड्रोपावर कम्पनीलाई तत्कालको लागि वार्षिक साधारणसभाबाहेक अन्य कुुनै पनि कार्य नगर्न आदेश दिएको छ । नेशनल हाइड्रोपावर कम्पनीमा सेयरधनीको रुपमा रहेका ४९ वर्षीय केशव प्रसाद पौडेलले नेशनल हाइड्रोका अध्यक्ष कुुमार पाण्डे र निर्मल प्रधान समेतलाई विपक्षी बनाई हालेको मुुद्दामा अदालतले उक्त आदेश दिएको हो । पौडेलले उच्च अदालतमा दायर गरेको पत्रमा भनिएको छ, ‘अनधिकृत काम/कारबाही बदर गरी सञ्चालक भई कार्य...
maxresdefault-(1)-1501989368.jpg
धनगढी। बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिनुभयो । नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif