National Flag Thursday 19th of January 2017, 7:56:02 am

साहित्य

bhim-biraag-1484545921.jpg
हेटौँडा,३ माघ  भिम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार अग्रज कला साधक कर्म योञ्जनलाई प्रदान गरिने भएको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले यही माघ १५ गते योञ्जनलाई १ लाख राशि भएको पुरस्कार प्रदान गरिने जनाएको छ  ।  कार्यक्रममा बोल्दै भीम विराग साहित्य कला प्रतिष्ठानका अध्यक्ष उज्जवल शर्मा भण्डारीले यस प्रतिष्ठानले प्रदान...
DSCF6922-1483106227.JPG
हेटौँडा, १५ पौष प्रसिद्ध रेडियो कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल शुक्रबार हेटौँडा आएका छन् । झरना साहित्यिक परिवार मकवानपुर र गजल मञ्च मकवानपुरको संयुक्र आयोजनामा भएको रचना वाचन एवम् अन्तरक्रिया कार्यक्रममा घिमिरे सहभागि भएका हुन् । कार्यक्रममा बोल्दै मुख्य आकर्षण बुलबुलले आफु हेटौँडा आउनुको मुख्य उद्धेश्य प्रतिभाको खोजी रहेको बताए । आफुलाई  वाचन मात्र गर्न आउन तर साहित्यलाई रचना गर्न नआउने बताउँदै घिमिरेले कार्यक्रममा दिपक...

गजल (प्रशान्त कोइराला)

Saturday 3rd of December 2016, 02:23 PM
गजल  (प्रशान्त कोइराला)     तिम्रो सारा सपनाहरु  तिमी आफै लिएर जाऊ  दिएउ पीडा  मनभरी  अझै भए दिएर जाउ ।। हिरा मोति नै तिमी ठानेँ कामै नलाग्ने आफैलाई मानेँ । हर्ष उल्लास्को  जिवनजलमा हल्का  रक्सी पियाएर जाउ । दिएउ चोट मुटुभरी  अझै भए दिएर जाउ ।। विगत लाइ कथा मानेँ, वर्तमानलाई नै भविष्य ठानेँ काँडा काँडैले फुलेको तिम्रो जिवन कोमल गुलाब को गुच्छा ठानेँ दिएउ चोट दिल भित्र  अझै भए दिएर जाउ ।।।।...
 गजल                                                           - कुन्साङ  ढिलो चाँडो एकदिन भैहाल्छ मान्छे हुन देउ मेसिन भैहाल्छ ।। हराएका मुस्कान बटुलेर राख तिम्रो अनुसार रंगिन भैहाल्छ ।। धर्तीमा चिहान अटाएन भने  सिङ्गो आकाश जमिन भैहाल्छ ।। आमाको सपना परदेशी जीवन सम्झिन्छु अनुहार मलिन भैहाल्छ ।।  ...
sahitya-sangam-1477748143.jpg
हेटौँडा,१३ कात्तिक साहित्य सङ्गम मकवानपुरले आफ्नो २५३ औँ साहित्य सन्ध्या १०८ औँ महाकवि देवकोटा जयन्ती विशेषका रुपमा शनिवार साहित्य सङगम मकवानपुरको सभाहलमा सम्पन्न भएको छ । सङ्गम अध्यक्ष सुवास खनालको अध्यक्षता र मातृभूमी पत्रिकाका सम्पादक ,प्रकाशक देवराज खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अप्सरा तिम्सिना, अनिता न्यौपाने , सानुबाबु खनाल , सानुभाई विश्वकर्मा , रमेश विवश बन्जारा ,गणेश कुमार पौडेल,विष्णु गौतम लगायतले रचना वाचन गरेका थिए...
basaai-1475555905.JPG
हेटौँडा/ उमेरले चार बीस काटेको पनि चार वर्ष भइसक्यो । तर जोश र जाँगर उस्तै छ । अहिले पनि उसैगरी साहित्य फुर्छन, जसरी ६ दशकअघि बसाईं उपन्यास लेख्दा फुरेको थियो । गाउँठाउँको परिवेश, अवस्था र पात्रलाई जस्ताको तस्तै पस्कने खुबी भएका साहित्यकार लिलबहादुर क्षेत्रीलाई आइतबार पाटनको मदन पुस्तकालय गुठीमा देख्दा नयाँ पुराना सबै सर्जकलाई प्रेरणा थप्यो । बहुचर्चित बसाईं उपन्यासका लेखक क्षेत्री यसवर्षको जगदम्बा श्री पुरस्कार लिन भारतको आसामबाट काठमाडौं...
IMG_20160923_160653-1474651269.jpg
हेटौँडा,७ साउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साहित्यीक दौडका अभियानता लक्ष्मण सापकोटा र उनको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुुर र साहित्यीक संगम मकवानपुरले साहित्यीक धावक सापकोटा र उनका टोलीलाई स्वागत गरेको हो ।  कार्यक्रममा बोल्दै दौड अभियानकर्ता सापकोटाले दौड सकिनासाथ सगरमाथा हिमालमा विश्वकिर्तीमान कायम गर्ने बताए । कार्यक्रममा साहित्यकार आर.सि रिजाल, निमेष निखील, सुभाष खनाल, उदय अधिकारी, रामप्रसाद पन्त,...
poem-1472560306.jpg
हेटौँडा,११ भदौ हेटौंडा बजार लायन्स क्लबको आयोजनामा यहि भाद्र ११ गते शनिवार कवि लायन माधव पोख्रेल र लायन बैकुण्ठ लामिछानेको संयुक्त कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा बजार लायन्स क्लबका अध्यक्ष लायन अनुप अग्रवालको सभापतित्व तथा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको स सुल्क सो कार्यक्रममा कवि तथा समिक्षक विर्खे अन्जानले माधव पोख्रले द्धारा वाचित नौ वटा कविता माथि समिक्षा गरेका थिए भने साहित्यकार हयग्रीब आचार्यले...

कविता

Tuesday 30th of August 2016, 11:40 AM
santosh-paudel-1472536457.jpg
यो राजनीति कस्तो ?   -सन्तोष पौडेल  कोहि कसैगरी खुशी हुनै नसक्ने सधैं असन्तुष्ट, सधैं अपुरो, अधुरोजस्तो, कस्तोकस्तो बिल्नो तरकारीजस्तो स्वाद नलाग्ने, मन नमान्ने, अलिअलि नुन, चुक, चीनि अमिलोजस्तो पाईने नपाईने सबै चाहिने न थाम्न मिल्ने, न मान्न मिल्ने कस्तोकस्तो आफुलाई सधैं ठिकै छु जस्तो साह्रै सस्तो, अर्कोलाई पनि त्यस्तै लाग्दो होला जे गरे नि हुने, जे भने नि हुने कहाँ विग्रीयो, कहाँ विग्रन्छ हिसाबकिताव थाहै नहुने कहिलेकोहि किनारै...
ss-circle-1484491572.gif


ताजा समाचार

कुखुरा ब्यवसायी संघको साधरणसभा माघ ८ मा
khukhura-1484744653.jpg
हेटौँडा,५ माघ मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो माघ ८ गते हेटौँडामा हुने भएको छ । संघले आज हेटौँडामा पत्रकार...
निर्माण तथा औद्योगिक व्यापार महोत्सव स्थगित
हेटौँडा, ५ माघ निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगि व्यापार महोत्सव स्थगित भएको...
चर्को मुल्यबृद्धिको तरुणदलद्वारा बिरोध
tarun-dal-flag-358x299-1484743331.jpg
हेटौँडा,५ माघ नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरले २५ मिटर फराकिलो बनाएको मौका छोप्दै विस्थापित ब्यपारीहरुसँग चर्को भाडा असुलेको भन्दै...
भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनमा निवेदन दिन बसोबास संरक्षण समितिको आग्रह
taranga-1484743038.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
Advertisement