National Flag Thursday 17th of August 2017, 7:28:50 am
club-watervilla-1490348009.gif

साहित्य

18582253_1410582065666254-1499852145.jpg
कथा महाबिर बिश्वकर्मा (सञ्चारकर्मी) एउटा यात्रामा भेटिएकी थियौ तिमी । एउटा असरल्ल यात्रामा । त्यस्तै २५/२६ को थिएँ हुँला त्यतिबेला । मलाई पहिलेदेखी नै घुमी हिँड्नुपर्ने । कहाँ पुगुँ भन्ने गन्तब्य नहुने, कसलाई भेटुँ भन्ने उद्देश्य नहुने । फगत हिँडिरहनु नै जीन्दगी हो भन्ने लाग्ने । यो सँसार पनि त एउटा यात्रा हो, जहाँ घुम्नका लागि, केही समय बिताउँ भन्नको लागि हामी अन्तै कतैबाट आएका छौँ भन्ने लाग्ने । जीन्दगी एक हिसाबले फिरन्ते नै थियो । यो पटक पनि...
2525-1497873736.jpg
  हेटौँडा,५ असार , युग पाठकको दोस्रो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’ यही असार १० गते विमोचित हुने भएको छ । पुस्तक एक दर्जन बढी विषयमा पाठकले लेखेका वैकल्पिक चिन्तनहरु सहितको गैरआख्यान हो । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक इतिहास लेखनमा शासकीय दृष्टिकोण अपनाइएको र यसलाई जनताको दृष्टिकोणबाट लेखन गर्नुपर्ने आवश्यकता महशुस गरेर पुस्तक लेखेको पाठकले बताएका छन् । पुस्तकमा इतिहास, विकासको भाष्य, मिडिया, बौद्धिकता लगायतका विषयमाथि...
puraskar-main-1497090844.jpg
हेटौँडा,२७ जेठ साहित्य संगम मकवानपुरले गोपाल प्रसाद रिमालको शतबार्षीकीमा हेटौँडामा दुइजना नाटककारलाई सम्मान गरेको छ ।  अशेष मल्ललाई गोपालप्रसाद रिमाल स्मृति सम्मान–२०७४ प्रदान गरिएको छ । मकवानपुरमा रहेर नाटक कलाको क्षेत्रमा योगदान गरेको भन्दै उज्वल शर्मा भण्डारीलाई शान्तिदेवी स्मृति वनस्खण्डी सम्मान प्रदान गरिएको छ ।  मल्ललाई २० हजार रुपैयाँ र भण्डारीलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । साहित्यकार जशराज किराँतीले मल्ल र...
18902396_1020748189228544-1496576859.jpg
हेटौँडा,२१ जेठ वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य आइतबार हेटौँडा आएका छन् । आचार्यको कृति ‘हरिबहादुर’को प्रचारप्रसारको क्रममा उनी हेटौँडा आएका हुन् । हेटाँैडाका पुस्तक पसलबाट पनि अब  उनको कृति ‘हरिबहादुर’ सजिलै पढ्न पाइने उनले बताए । तस्वीरः विनोद वानियाँको फेसबुकबाट...

नयाँ वर्ष (कविता)

Friday 14th of April 2017, 08:29 AM
utshab-chualagai-1492137976.jpg
  ढुङ्गा तबसम्म सुरक्षित बन्छ जब त्यो पर्बतसँग जोडिएको हुन्छ पात तबसम्म सुरक्षित बन्छ जबसम्म जोडिएको हुन्छ रुखसँग । सङ्घर्षसँग जोडिएको जीवन आम किसान, मजदुर विद्यार्थी  महिला पेशाकर्मी, उत्पीडित जनजाति, सबै श्रमजीवी यो कालखण्डमा लड्दै आए । अब एकपल्ट आर्थिक क्रान्तिका निम्ति  नेपाललाई स्वाधीन र समुन्नत बनाउन एकजुट हौं  युवा अब यो नयाँ बर्षले उकाली, ओराली देउरालीहरुमा हिमाल, पहाड, तराई अनि, उजाडिएका बस्तिहरुमा तिम्रो खोजी भइरहेछ...
  हेटौँडा,५ चैत्र मातृभुमी साहित्य समाज मकवानपुरको १७ औ बार्षिक साधारण सभा तथा रचना बाचन  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष राज बाबु पहाडीको अध्यक्षतामा तथा बरिष्ठ साहित्यकार आरसि रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साहित्य समाजका संस्थापक अध्यक्ष ह्याग्रीप आचार्यले साहित्यले लेखन कलालाइ सक्रिय बनाउने भन्दै सिक्दा जागीरेहरुलाइ पनि पछि सहज हुने बताए । कार्यक्रममा कोषाध्यक्षले बार्षीक...
bhim-biraag-1484545921.jpg
हेटौँडा,३ माघ  भिम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार अग्रज कला साधक कर्म योञ्जनलाई प्रदान गरिने भएको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले यही माघ १५ गते योञ्जनलाई १ लाख राशि भएको पुरस्कार प्रदान गरिने जनाएको छ  ।  कार्यक्रममा बोल्दै भीम विराग साहित्य कला प्रतिष्ठानका अध्यक्ष उज्जवल शर्मा भण्डारीले यस प्रतिष्ठानले प्रदान...
हेटौँडा, १५ पौष प्रसिद्ध रेडियो कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल शुक्रबार हेटौँडा आएका छन् । झरना साहित्यिक परिवार मकवानपुर र गजल मञ्च मकवानपुरको संयुक्र आयोजनामा भएको रचना वाचन एवम् अन्तरक्रिया कार्यक्रममा घिमिरे सहभागि भएका हुन् । कार्यक्रममा बोल्दै मुख्य आकर्षण बुलबुलले आफु हेटौँडा आउनुको मुख्य उद्धेश्य प्रतिभाको खोजी रहेको बताए । आफुलाई  वाचन मात्र गर्न आउन तर साहित्यलाई रचना गर्न नआउने बताउँदै घिमिरेले कार्यक्रममा दिपक...

गजल (प्रशान्त कोइराला)

Saturday 3rd of December 2016, 02:23 PM
गजल  (प्रशान्त कोइराला)     तिम्रो सारा सपनाहरु  तिमी आफै लिएर जाऊ  दिएउ पीडा  मनभरी  अझै भए दिएर जाउ ।। हिरा मोति नै तिमी ठानेँ कामै नलाग्ने आफैलाई मानेँ । हर्ष उल्लास्को  जिवनजलमा हल्का  रक्सी पियाएर जाउ । दिएउ चोट मुटुभरी  अझै भए दिएर जाउ ।। विगत लाइ कथा मानेँ, वर्तमानलाई नै भविष्य ठानेँ काँडा काँडैले फुलेको तिम्रो जिवन कोमल गुलाब को गुच्छा ठानेँ दिएउ चोट दिल भित्र  अझै भए दिएर जाउ ।।।।...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif