National Flag Monday, 20 Nov, 2017 | | ::

साहित्य

Bhavna-prasai-768x878-515-1502334304.jpg
भावना प्रसाईं व्यस्त दैनिकीले नैतिक दिनहुँजसो थकित हुन्छ । परिवारलाई राम्रोसँग समय दिन सकेको छैन उसले । अब त उसलाई, घर परिवारभन्दा पनि काम नै प्रिय लाग्न थालिसकेको छ । बेलुका घर जाँदा बच्चाहरु सुतिसक्छन अनि आफू बिहान घरबाट निस्किँदा उठेकै हुँदैनन् । कसैको पिता भएर पनि पिता हुनुको महसुससम्म थिएन उसलाई । श्रीमतीको सामीप्यताको आवश्यकताले उसले एकरात निदाएकी श्रीमतीलाई...
20747877_1445903228839395-1502172479.jpg
मनहरीराजधानीमा सम्पन्न भएको छैटौँ म्युजिक खबर अवार्ड २०७४ मा मनहरीका सर्जक बुद्धिमान घिसिङले डायस्पोरा सम्मान प्राप्त गरेका छन् । साउन २२ गते भएको अवार्ड बितरण समारोहमा घिसिङले यो सम्मान गृहमन्त्री जनार्दन शर्माको हातबाट ग्रहण गरेका हुन् । लामो समयदेखि प्रवासमा रही गीत संगीतमा योगदान गरेबापत उनलाई म्युजिक खबर अवार्ड प्रदान गरिएको हो । उनी साउदीमा रही निश्चित अबधिका...
Subin-Bhattarai-57edddba6-1501332674.jpg
मस्तिष्क चाहे शून्य होस्, चाहे विचारहरुको भलले अटेसमटेस होस्, तिनलाई पोख्नूअघि मेरा अघिल्तिर एउटा खाली पन्ना हुने गर्छ। अनि हुने गर्छ एउटा गहिरो सन्नाटा। जहाँ मुटुसँगै विचारहरु धड्किएको एकतमास आवाज म आफैंभित्र गुञ्जिरहेको हुन्छ। त्यही गहिरो सन्नाटाको बीचमै म भरिएको मस्तिष्कलाई खाली गराउने प्रयास गर्छु। म खाली पन्नाहरुलाई भर्ने प्रयास गर्छु। कहिलेकाहीँ शब्दहरु केवल...
18921681_299913433795612_-1501157823.jpg
रन्जना दाहाल हेर्छु जता आजकल कोलाहल मात्र देक्छु देखाउन रोए पनि भित्रभित्रै हास्ने मात्र भेट्छु। आश्वासन दिनेहरु कति भेटे कति सहयोग को नाम सुन्दै भाग्नेहरु मात्र देक्छु। सफा लुगा लगायर नाङ्गियेका धेरै देखे आदर्शका कुरा गर्ने गतिछाडा मात्र भेट्छु। सुन्दरताको बयान गरि हिड्नेहरु धेरै भेटे फुल टिप्ने बहानामा हागा भाच्ने मात्र देक्छु। हेर्छु जता आजकल कोलाहल मात्र...
15326363_953096724823856_-1500302228.jpg
सुचना!! मैले शिरफुल सजाउन चाहेको त्यो सुनकेशरी कपाल गुलाब संग मागेको रातो रंगले भर्न चाहेको त्यो सिउदो । नसालु तिरहरु प्रहार गरिरहने ती गाजलु आँखाहरु गहिरो चुम्बनका लागि साँचेको त्यो गुलाबी अधर । मेरो नजरलाई बसमा रखिरहन सक्ने त्यो बक्षस्थल र, सुकोमल कमर। सबै सबै चोरेर छिन् छिन् पाउजु बजाउदै शहरबाट फरार भएकाछ्न् दुई पाइतालाहरु कृपया देख्नुहुने महानुभावहरुले निम्न...
19990387_1103980669735460-1500264054.jpg
अभिनव प्रत्यूष त्यही हुनेछ, प्रकृतिको रित जस्तो छ हेर त खोली बिचमा, पिडित जस्तो छ । अवसोस नगर अब, जे-जे हुनु भैसक्यो साहास गरि अघि बड्नुमै,हित जस्तो छ । मात्र फैलिरहेछन् केही मृत्युका खबरहरु तर लाग्छ सिङ्गो खिम्तीनै प्रभावित जस्तो छ । म उद्दार पर्खिरहेछु तsssल-तsssल पहिरोमा सुनिन्छ सहानुभूति धुन,राष्ट्रिय गित जस्तो छ । हे प्रकृति! गर्दैछु तिमीलाई आज अन्तिम प्रश्न लाग्छ...
15697781_1069191383207286-1500175031.jpg
निर्देशक- जनक खड्का 'विरक्त' झस्किएर फिक्का कलम समाऊदाको गजल । कल्पनामा देखी ऊन्लाई रमाऊदाको गजल ।। ओईलिएको पात त्यो रूखबाट झर्ने बेला । बिना काम फिक्का खाम थमाऊदाको गजल।। स्वर्णिम संसारभित्र यौटा स्वप्न महल बनेपछि । मुटुमा प्यार प्रियसीको कमाऊदाको गजल।। अनन्त त्यो नभ चुम्ने असिम स्वप्न सजाएर। वादलभित्र ऊडि डेरा जमाऊदाको गजल...
19990387_1103980669735460-1500122278.jpg
तिमी लड्यौ युद्ध, साहास बोकेर । हेर त आयो जितपनि, इतिहास बोकेर । - पिर नगरे है बा,मलाई सम्झि हरघडी छोरो फर्किनेछ गाँस र कपास बोकेर। - जन्मिदा त कुशलै जन्मिएथ्यो बालक ए! उ त गएछ एकमुठ्ठी सास बोकेर । - के थाहा बिचरिलाई उ दलाली हो भनी सुम्पिइन् श्रीमानलाई शरीर बिश्वास बोकेर । - रित्तिए त्यसै बेला बाबुका आँखामा आँसुहरु झर्यो क्षितिजबाट जहाज,एउटा लास बोकेर ।...
18582253_1410582065666254-1499852145.jpg
कथा महाबिर बिश्वकर्मा (सञ्चारकर्मी) एउटा यात्रामा भेटिएकी थियौ तिमी । एउटा असरल्ल यात्रामा । त्यस्तै २५/२६ को थिएँ हुँला त्यतिबेला । मलाई पहिलेदेखी नै घुमी हिँड्नुपर्ने । कहाँ पुगुँ भन्ने गन्तब्य नहुने, कसलाई भेटुँ भन्ने उद्देश्य नहुने । फगत हिँडिरहनु नै जीन्दगी हो भन्ने लाग्ने । यो सँसार पनि त एउटा यात्रा हो, जहाँ घुम्नका लागि, केही समय बिताउँ भन्नको लागि हामी अन्तै कतैबाट...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...