National Flag Monday, 20 Nov, 2017 | | ::

साहित्य

2525-1497873736.jpg
हेटौँडा,५ असार , युग पाठकको दोस्रो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’ यही असार १० गते विमोचित हुने भएको छ । पुस्तक एक दर्जन बढी विषयमा पाठकले लेखेका वैकल्पिक चिन्तनहरु सहितको गैरआख्यान हो । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक इतिहास लेखनमा शासकीय दृष्टिकोण अपनाइएको र यसलाई जनताको दृष्टिकोणबाट लेखन गर्नुपर्ने आवश्यकता महशुस गरेर पुस्तक लेखेको पाठकले बताएका छन् ।...
puraskar-main-1497090844.jpg
हेटौँडा,२७ जेठ साहित्य संगम मकवानपुरले गोपाल प्रसाद रिमालको शतबार्षीकीमा हेटौँडामा दुइजना नाटककारलाई सम्मान गरेको छ । अशेष मल्ललाई गोपालप्रसाद रिमाल स्मृति सम्मान२०७४ प्रदान गरिएको छ । मकवानपुरमा रहेर नाटक कलाको क्षेत्रमा योगदान गरेको भन्दै उज्वल शर्मा भण्डारीलाई शान्तिदेवी स्मृति वनस्खण्डी सम्मान प्रदान गरिएको छ । मल्ललाई २० हजार रुपैयाँ र भण्डारीलाई १० हजार रुपैयाँ...
18902396_1020748189228544-1496576859.jpg
हेटौँडा,२१ जेठ वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य आइतबार हेटौँडा आएका छन् । आचार्यको कृति ‘हरिबहादुर’को प्रचारप्रसारको क्रममा उनी हेटौँडा आएका हुन् । हेटाँैडाका पुस्तक पसलबाट पनि अब उनको कृति ‘हरिबहादुर’ सजिलै पढ्न पाइने उनले बताए । तस्वीरः विनोद वानियाँको फेसबुकबाट...
ढुङ्गा तबसम्म सुरक्षित बन्छ जब त्यो पर्बतसँग जोडिएको हुन्छ पात तबसम्म सुरक्षित बन्छ जबसम्म जोडिएको हुन्छ रुखसँग । सङ्घर्षसँग जोडिएको जीवन आम किसान, मजदुर विद्यार्थी महिला पेशाकर्मी, उत्पीडित जनजाति, सबै श्रमजीवी यो कालखण्डमा लड्दै आए । अब एकपल्ट आर्थिक क्रान्तिका निम्ति नेपाललाई स्वाधीन र समुन्नत बनाउन एकजुट हौं युवा अब यो नयाँ बर्षले उकाली, ओर...
हेटौँडा,५ चैत्र मातृभुमी साहित्य समाज मकवानपुरको १७ औ बार्षिक साधारण सभा तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष राज बाबु पहाडीको अध्यक्षतामा तथा बरिष्ठ साहित्यकार आरसि रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साहित्य समाजका संस्थापक अध्यक्ष ह्याग्रीप आचार्यले साहित्यले लेखन कलालाइ सक्रिय बनाउने भन्दै सिक्दा...
हेटौँडा,३ माघ भिम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार अग्रज कला साधक कर्म योञ्जनलाई प्रदान गरिने भएको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले यही माघ १५ गते योञ्जनलाई १ लाख राशि भएको पुरस्कार प्रदान गरिने जनाएको छ । कार्यक्रममा बोल्दै भीम विराग साहित्य कला...
हेटौँडा, १५ पौष प्रसिद्ध रेडियो कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल शुक्रबार हेटौँडा आएका छन् । झरना साहित्यिक परिवार मकवानपुर र गजल मञ्च मकवानपुरको संयुक्र आयोजनामा भएको रचना वाचन एवम् अन्तरक्रिया कार्यक्रममा घिमिरे सहभागि भएका हुन् । कार्यक्रममा बोल्दै मुख्य आकर्षण बुलबुलले आफु हेटौँडा आउनुको मुख्य उद्धेश्य प्रतिभाको खोजी रहेको बताए । आफुलाई वाचन मात्र गर्न...
गजल (प्रशान्त कोइराला) तिम्रो सारा सपनाहरु तिमी आफै लिएर जाऊ दिएउ पीडा मनभरी अझै भए दिएर जाउ ।। हिरा मोति नै तिमी ठानेँ कामै नलाग्ने आफैलाई मानेँ । हर्ष उल्लास्को जिवनजलमा हल्का रक्सी पियाएर जाउ । दिएउ चोट मुटुभरी अझै भए दिएर जाउ ।। विगत लाइ कथा मानेँ, वर्तमानलाई नै भविष्य ठानेँ काँडा काँडैले फुलेको तिम्रो जिवन कोमल गुलाब को गुच्छा ठानेँ दिएउ चोट दिल भित्र अझै भए...
गजल - कुन्साङ ढिलो चाँडो एकदिन भैहाल्छ मान्छे हुन देउ मेसिन भैहाल्छ ।। हराएका मुस्कान बटुलेर राख तिम्रो अनुसार रंगिन भैहाल्छ ।। धर्तीमा चिहान अटाएन भने सिङ्गो आकाश जमिन भैहाल्छ ।। आमाको सपना परदेशी जीवन सम्झिन्छु अनुहार मलिन भैहाल्छ ।। ...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...