National Flag Friday 24th of March 2017, 3:54:40 am

स्थानीय

maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका छन् । २०५८ सालदेखि पत्रकारितामा क्रियाशिल गौतमलाई बिहिबारदेखि थाहा सञ्चार हेटौंडाको सञ्चालक समितिले स्टेशन म्यानेजरमा नियुक्त गरेको सञ्चालक अरुणराज सुमार्गीले बताए । स्थापनाकालदेखि थाहा सञ्चारमा कार्यरत गौतमले यसअघि मार्केटिङ अफिसरको जिम्मेवारी सम्हाल्दै आएका थिए । २०६४ सालदेखि बिन्दबासिनी...
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको वडा भेलाले  सुर्यबहादुर न्यासुरका अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा उत्तरी लोप्चन, सचिवमा फुलराज सिंतान तथा सहसचिवमा सन्तलाल लो चयन भएका छन् ।  भेलाले प्रविणकुमार स्याङतानको अध्यक्षतामा १९ सदस्यीय युवा संघ वडा कमिटि समेत निर्माण गरेको छ । वडा कमिटि उपाध्यक्षमा...
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा प्रधानमन्त्री कार्यालयको स्वकिय उपसचिव भीम पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले राजकुमार थिङ  अध्यक्ष रहने गरि  २१ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।  जसको उपाध्यक्षम मानकसमारी विक, सचिव लक्ष्मी गोले थिङ,...
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा,  थाहा नगरको १२ वटै वडा तथा ८ वटै गाउँपालिकामा वडा भेला तथा बृहत अन्र्तक्रिया गर्ने रहेको थियो । भेला गर्नेक्रममा क्षेत्र नम्बर १ का बाग्मती र बकैया गाउँपालिका र हेटौंडा नगरको ३ वटा वडामा भेला तथा अन्र्तक्रिया कार्यक्रम सकिएको क्षेत्र नम्बर १ का सभापति...
nirbachan-aacharsamhita-1490270640.jpg
हेटौँडा,१० चैत्र  आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावमा सबै मकवानपुरवासीले निर्वाचन आचासंहिताको पालना गर्न निर्वाचन आयोग मकवानपुरले आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले बिहिबार आयोजना गरेको स्थानीय निकाय समन्वय बैठकमा बोल्दै जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले निर्वाचन सम्बन्धी आचारसंहिताको पालना गर्न सम्पूर्ण मकवानपुरवासीलाई आग्रह गरेका हुन् ।  निर्वाचनको बेला हुन सक्ने अनैतिक गतिविधिको न्युनिकरण गर्ने...
gaja-1490264981.jpg
हेटौँडा,१० चैत्र मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतियलाई पक्राउ गरेको छ । बुधबार साँझ प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे चेकपोष्टबाट ७० केजी गाँजा ओ आर ५ एन ४६३६ नम्बरको भारतिय टाटा सुमो सहित भारत बिहार मुजफ्पुर बस्ने ३० बर्षिय, रञ्जनकुमार सिंह, २८ बर्षिय राहुल कुमार सिंह र भारत मोतिहारी बस्ने ३० बर्षिय सुबास रामलाई पक्राउ गरेको हो ।...
20150517uml-headquarters-1490264114.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१० चैत्र नेकपा एमाले मकवानपुर जिल्ला कमिटिले स्थानीय निकाय र्पुसंरचना अन्र्तगत पार्टी संगठन निर्माण गरेको छ । एमालेको आज बसेको जिल्ला कमिटिको बैठकले मकवानपुरको सबै गाउँपालिका, हेटौँडा उपमहानगरपालिका तथा थाहा नगरपालिकामा संगठन कमिटि निर्माण गरेको हो । बैठकले हेटौँडा उपमहानगरपालिकाको संयोजकमा गोपाल श्रेष्ठ तथा सह संयोजकमा हरिबहादुर महतलाई जिम्मेवारी दिएको छ भने थाहा नगरपालिकाको संयोजकमा विष्णु ढकाल तथा सह संयोजकमा...
raprap-1490253253.jpg
हेटौँडा,१० चैत्र नेपाली कांग्रेस सहित विभिन्न पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा ८५ जना प्रवेश गरेका छन् । आज हेटौँडामा भएको कार्यक्रममा नेपाली कांग्रेसका याकुव श्रेष्ठ र रुपेश राजथला सहित ७० जना यूवाहरु राप्रपामा प्रवेश गरेका हुन भने अन्य विभिन्न पार्टी परित्याग गर्दै थप १५ जना सहित ८५ जना यूवाहरु राप्रपामा प्रवेश गरेका हुन् ।  कार्यक्रममा नव प्रवेशीहरुलाई राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह, पूर्व केन्द्रीय सदस्य...
antarkriya-1490247290.jpg
हेटौँडा,१० चैत्र ‘नेपालमा मृगौला बेचबिखन’ विषयक सञ्चारकर्मीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनअधिकार संरक्षण मञ्च(पिपिआर) नेपाल संस्थाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा २५/२५ जना गरी २ दिनमा मकवानपुरका ५० जना सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।  अन्तरक्रिया कार्यक्रममा नेपालमा रहेका मृगौला बेचबिखनका घटना, यस्को समस्या र समाधानको विषयमा चर्चा गरिएको थियो । अन्तरक्रियामा कानुन व्यवसायी मुकुन्द अधिकारीले सहजिकरण...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...