National Flag Friday 24th of February 2017, 7:35:43 am

स्थानीय

25-meter-photo-1487652055.jpg
उज्जवल अधिकारी हेटौँडा, १० फागुन डिभिजन सडक कार्यालय मकवानपुरले निरन्तरता दिएको २५ मिटर भित्रको सडक फराकिलो अभियानलाई हेटौँडा बसोबास संरक्षण समिति, मकवानपुर उद्योग वाणिज्य संघ र विभिन्न व्यवसायीहरुको संगठनले विरोध गरेपनि घरहरु भत्काइँदै छ । सरकारले गत माघ ४ गतेदेखि सडक फराकिलो अधियान सुरु गरेको थियो भने विरोध पनि त्यही बेलादेखि नै आएको थियो । घरधनीहरुलाई सरकारले सास्ती दिएका भन्दै हेटौँडा बसोबास संरक्षण समितिले धेरै पटक आन्दोलन गरिसकेको छ, भने...
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा खाद्य स्वच्छता दिवसको अवसरमा आज  हेटौडामा रहेका ६ वटा माध्यामिक तहका विद्यार्थीको बिचमा वक्तृत्वकला गरेको छ । वक्तृत्वकलामा हेटौडामा रहेका भुटनदेवि माध्यामीक विद्यालयकी मनिशा बस्नेत प्रथम,अमर माध्यामिक...
chetana-bhaya-1487559133.jpg
 हेटौँडा,९ फागुन सडक अवरोध गर्न खोजेकोले हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले न्यौपाने सहित  व्यवसायी धमृकृष्ण श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता बामदेव गौतमले बताए । ...
9-gate-dojar-1487558571.jpg
हेटौँडा, ९ फागुन हेटौँडाले हिजो देखि पुन निरन्तरता पाएको सडक फराकिलो अभियान आज पनि चलिरहेको छ । डिभिजन सडक कार्यालय मकवानपुरले हिजो घरखाली गर्न सुचना दिएकाले धेरै निजि घरटहराहरु खाली भइसकेको जनाइएको छ । राप्तीरोडकका निजीघरहरु भत्काउन आज बिहान पनि डोजर चलेको थियो । अहिले केहीबेर घरखाली गर्न समय दिइएको श्रोतले बताएको छ ।   उता हेटौँडा बसोबास संरक्षण समितिले आज बन्दको घोषणा गरेपनि बन्दले सडक फराकिलो अभियानलाई केही असर नगर्ने डिभिजन सडक कार्यालय...
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा उत्रने चेतावनी दिएका छन् । सरकारले गत माघ ४ गतेदेखि सुरु गरेको २५ मिटर फराकिलो अभियानले आजबाट निरन्तरता पाएसँगै हेटौँडा बसोबास संरक्षण समिति यस्को विरोधमा लागेको छ । खबरब्रेकसँग कुरा गर्दै अध्यक्ष न्यौपानेले अदालतको स्टेअर्डर छँदा समेत डिभिजन सडक कार्यालय मकवानपुरले स्थानीयलाई सास्ती खेप्न बाध्य...
next-1487483254.jpg
 हेटौँडा,८ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले आजबाट निरन्तरता पाएपछि हेटौँडाको अवस्था तनाबग्रस्त बनेको छ । आज बिहानैबाट हेटौँडाको मुख्य वजार क्षेत्र बुद्धचौकबाट ब्यापक प्रहरी परिचानलन गरि नीजि घर भत्काउने काम सुरु भएपछि झडप भएको हो । झडपको क्रममा ढुंगामुडा समेत समेत भएको थियो । प्रर्दशनकारीले टाएर बालेर सडकमा प्रर्दशन गरेका थिए भने प्रहरीले भिडलाई तितरबितर बनाएको थियो । आज सबैरै बाट भएको झडपमा घाईते भने कोहि...
ccccc-1487482099.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बुद्धचोकमा रहेको ट्राफिक कार्यालयको भवन भत्काएपछि अहिले राप्ती रोडको निजी घरहरु भत्काउन डोजर चलेको छ । एकातिर आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् भने उता सडक फराकिलो अभियानले निरन्तरता पाइरहेको छ ।  सरकारले सडक फराकिलो अभियानलाई माघ ४ गतेबाट सुरु गरेको थियो । समय–समयमा म्याद थप्दै आइरहेको डिभिजन सडक कार्यालयले आजबाट पुन सडक फराकिलो अभियानलाई निरन्तरता दिएको छ ।  ...
ghar-bhatkandai-1487479708.jpg
हेटौँडा, ८ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको सडक फराकिलो अभियानले आजबाट निरन्तरता पाएसँगै हेटौँडा तनावग्रस्त बनेको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको भवनमा डोजर चलेलगत्तै मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा बसोबास संरक्षण समिति आन्दोलनमा उत्रिएको थियो । आन्दोलनकारी र प्रहरीबिचको झडपले तीब्र गति लिएसँगै आन्दोलनकारीबाट ढुंगामुडा प्रहार भएको थियो भने प्रहरीले झडप नियन्त्रण गर्न नसक्दा लाठि चार्ज प्रयोग गरेको छ । हेटौँडाको...
trafivc-off-1487477375.jpg
हेटौँडा, ८ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले आजबाट पुन निरन्तरता पाएको छ ।  आज बिहानैबाट हेटौँडाको मुख्य वजार क्षेत्रमा ब्यापक प्रहरी परिचानलन गरिएको थियो। हेटौँडा बुद्धचोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनबाट सुरु गरिएको फराकिलो अभियान आज ११ बजेसम्म निरन्तर चल्ने जनाइएको छ ।  सडक फराकिलो पारिरहँदा आन्दोलनकारी र प्रहरीबिच सामान्य झडप भइरहेको छ ।   ...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...