National Flag Sunday, 19 Nov, 2017 | | ::

स्थानीय

हेटौँडा,८ असार नेकपा (एमाले) ले नयाँ संवैधानिक व्यवस्था अनुसार सातवटै प्रदेशमा संगठन कमिटी गठन गरेको छ । स्थायी समितिको मंगलबारको बैठकले सातवटै प्रदेश संगठन कमिटीमा रहने सदस्यहरुको नाम मोटामोटी टुंगो लगाएको हो । नयाँ प्रदेश संगठन कमिटी ३६ देखि एक सदस्यका हाराहारीमा बेनका छन् । हिसाव निकाल्दा एमालेका प्रादेशिक कमिटीमा पाँच सय नेताले जिम्मेवारी पाएका छन् । सचिव तथा संगठन...
हेटौँडा,८ असार तुलसी मेहर मेमरियल उच्चमाविले एसएलसी परीक्षा २०७२ का उत्रिर्ण छात्रछात्राहरुलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा विद्यालयबाट उत्रिर्ण ५७ जना विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक शिक्षा अधिकारी खिमानन्द भुषालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा...
थाहानगर, ७ असार शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले प्रमाणपत्रधारी शिक्षालाई सीपसंग जोडर प्राविधिक शिक्षाका लागि सरकार योजना बद्ध रुपमा अघि बढिरहेको बताएकाछन् । यस वर्षबाट प्रवेशिका परीक्षालाई लेटर ग्रेडिङ प्रणालीमा लगिएको बताउँदै ग्रेड ुडिु र ुइु आउने विद्यार्थीका लागि पनि प्राविधिक शिक्षा लिन सकिने व्यवस्थाको लागि शिक्षा मन्त्रालयले गृहकार्य थालेको पाए ।...
छतिवन,६ असार मकवानपुरको पुर्वी क्षेत्रको केन्द्र मानिने छतिवन गाविस वडा नं ६ मा रहेको दुग्ध चिच्यान केन्द्र तथा नवनिर्मित सहकारी भवनको आज सोमबार उद्घाटन गरिएको छ । एकिकृत कृषक बहुउदेश्यीय सहकारी सस्थाको नवनिर्मित भवन तथा चिस्यान केन्द्रको राप्रपा नेपालका नेता तथा सांसद गणेश थापाले उद्घाटन गरेका हुन् । सहकारी सस्थाका अध्यक्ष लोकनाथ गौतमको अध्यक्षतामा भएको उद्घाटन...
उज्जवल अधिकारी हेटौडा,६ असार हेटौडा ५ सानोपोखरा स्थित ग्रामिण जिवनस्तर सुधारमञ्चद्धारा सञ्चालित असहाय बालगृह (हाम्रो घर)लाई खाद्यन्न सहयोग गरिएको छ । राप्रपाको तर्फबाट संविधानसभामा मकवानपुर क्षेत्र नं २ का उमेद्वार भिम लामाले बालगृहलाई खाद्यन्न सहयोग गरेका हुन् । उनले हाम्रो घरलाई दाल, चामल लगाएको दैनिक उपभोग्य सामग्री सहयोग गरेका हुन् । मञ्चकी अध्यक्ष बालकुमारी...
हेटौँडा,५ असार नेकपा एमालेको मोर्चा संगठनको वैठकले आगामी असार १३ गते पार्टी निकट मोर्चा संगठनको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । भेलामा वर्तमान सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटको विषयमा प्रशिक्षण दिईने छ । आइतबार एमाले मकवानपुर पार्टी कार्यालयमा बसेको मोर्चा संगठनको बैठकको विषयमा जानकारी दिँदै एमाले मकवानपुरका नेता तथा मोर्चा संगठन प्रमुख...
हेटौंडा,५ असार नेकपा एमालेलाई माया गर्ने अभिभावक फाखेल५, घट्टेखोलाका मानबहादुर लामाको ८५ वर्षको उमेरमा निधन भएको छ । आइतबार भएको उनको अन्त्येष्टिमा नेकपा एमालेका गाउ“, क्षेत्र र केन्द्रसम्मका नेता÷कार्यकर्ताको उपस्थितिमा श्रद्धाञ्जलि कार्यक्रम गरियो । नेकपा एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले उनको निधनले पार्टीमा अपूरणीय क्षति भएको बताए । स्व. लामाले फाखेलको...
हेटौंडा,५ असार संविधानमा उल्लेख भएका दलित समुदायको अधिकारका विषयमा जानकारी गराउने उद्देश्यका साथ जिल्लाव्यापी रुपमा विभिन्न स्थानमा भएका कार्यक्रमका माध्यमबाट करिब एक हजार पाँच सय जनालाई सचेतीकरण गरिएको जनाइएको छ । दलित वर्ग उत्थान जिल्ला समन्वय समिति र नगर समन्वय समितिको आयोजनामा जिल्लाका विभिन्न गाविस तथा उपमहानगरपालिकाको वडाहरुमा पुगी सचेतीकरण गर्दा झण्डै १५ सय...
हेटौँडा,५ असार मकवानपुरको हेटौंडा उपमहानगरपालिका२७ सेरेसेरेमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । शनिबार अबेर राती परेको पानीसँगै परेको चट्याङ लागेर ४६ वर्षका तारा रुम्बा र ३२ वर्षका कुमार बलको ज्यान गएको हो । चट्याङ लागेर अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...