National Flag Sunday, 19 Nov, 2017 | | ::

स्थानीय

हेटौँडा,४ असार युवा संघ नेपालका अध्यक्ष राजिव पाहरीले नेपाली कांग्रेसको यस्तै क्रियाकलाप रहे अबको केहि वर्षभित्र नेपालबाट कांग्रेस सकिने बताएका छन् । आफ्नै नेतृत्वमा संविधान जारी गर्ने अनि संविधान कार्यन्वयनलाई खलल पु¥उदै हिडने कांग्रेको क्रियाकलापले मुलुकलाई भलो नगर्ने र शान्ति र संविधानलाई स्थायित्व दिन नसक्ने भन्दै कांग्रेसको आचरण जनताले बुझेको बताए । शनिबार...
हेटौँडा,४ असार नेपाल खाद्यन्न ब्यब्यसायी संघको ५ औ वार्षीक साधरणसभाले विजयसागर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको छ । शनिबार भएको साधरणसभाले यपाध्यक्षमा काब्यमणी अधिकारी, महासचिव दिवस पराजुली, सचिव प्रतिप गुप्ता र कोषाध्यक्षमा अर्जुन वाग्लेलाई चयन गरेको छ । कर अधिकृत जीवनकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर...
हेटौँडा,४ असार सरिखेत–९ सानुभावरमा चट्याङ लागेर आठ जना घाईते भएका छन् । शुक्रबार बेलुका परेको चट्याङ लागेर सात जना र शनिबार दिउँसो परेको चट्याङ लागेर एक जना घाईते भएका स्थानीय रमेश स्याङ्तानले बताए । घाईते हुनेहरुमा स्थानीय ३७ वर्षीय माइलिमाया थिङ,३० वर्षीय सरिता लो, ३१ वर्षीय सुमित्रा थिङ, १४ वर्षीय लक्षु मोक्तान, ३० वर्षीय फूलमाया दोङ रहेका छन् । अन्य घाईतहरुमा २९ वर्षीय...
हेटौँडा,४ असार राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक सास्कृतिक मञ्च मकवानपुरको अध्यक्षमा यादबलाल श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौडामा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितीको उपाध्यक्षमा तुलसी गौतम र शर्मिला श्रेष्ठ ,कोषाध्यक्षमा बिक्रम लामा चयन भएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । समितीको सदस्यहरु शशीकला शर्मा ,रिता...
हेटौंडा, ४ असार वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा २४ हर्नामाडीले छात्रबृत्ति बितरण गरेको छ । संस्थाको २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । छात्रबृत्ति पाउनेमा ज्योती उच्च मा बि कक्षा ६ मा अध्ययनरत केशिका पण्डित र कृष्ण पण्डित रहेका छन् । उनीहरुलाई कापी ,जुत्ता, ड्रेस, झोला र कलम दिईएको सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले बताए ।...
हेटौंडा,४ असार संविधानमा उल्लेख भएका दलित समुदायको अधिकारका विषयमा जानकारी गराउने उद्देश्यका साथ आज हेटौंडामा “दलित समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा बौद्धिक विकासको लागि जनचेतनामूलक सचेतना कार्यक्रम” सम्पन्न भएको छ । नेपालको संविधानमा दलित समुदायको लागि व्यवस्था गरिएको हक अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा व्यवस्था भएका हक प्राप्तिका लागि दलित समूदायको...
हेटौँडा,४ असार ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा टनेल निर्माण तथा तरकारी खेती तालिम सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष बालकुमारी डल्लाकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोख्रेलकोे प्रमुख आतिथ्यता रहेको थियो । अहिले कैयौँ स्वदेशी युवाहरु बेरोजगारीको कारण विदेश...
हेटौँडा,४ असार नेपाल तरुण दल मकवानपुरको अध्यक्षमा इश्वर पाठक सर्वसम्वत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको चौथो जिल्ला अधिवेशनमा सहमतिको लागि भन्दै आज शनिबार सम्म ब्यापक छलफल गरिएको थियो । कांग्रस नेताहरुले सहमतिको पक्षमा आफ्नो कायम राखेपछि पाठक अध्यक्षमा चयन भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार दाहाल भने केन्द्रीय पार्षदमा चयन भएका छन् । अधिवेशनले...
हेटौँडा,४ असार मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा दोश्रो थाहा महोत्सव हुने भएको छ । आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि थाहा नगर उद्योग वाणिज्य संघले दोश्रो थाहा महोत्सव आउँदो भदौ ३० बाट असोज ९ गत ११ दिनसम्म हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले दोश्रो थाहा महोत्सवले मकवानपुरको पर्यटन...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...