National Flag Monday 23rd of October 2017, 7:03:03 pm
sagarmatha-add-1504003715.gif

स्थानीय

makawanpur-naksa-1508161779.jpg
हेटौँडा,३० असोज,  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको थियो। ...
indra-baninya-@-khabarbre-1508160528.jpg
हेटौँडा,३० असोज, आउदो मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बाँनीया प्र्रतिनिधिसभा क्षेत्र नंबर २ बाट निर्वाचन लडने तयारी भएको कांग्रेस मकवानपुर श्रोतले बताएको छ ।  राप्रपासँग चुनावी तालमेल गरेर जाने तयारीमा रहेको कांग्रेसले मकवानपुरको क्षेत्र नंबर १ राप्रपाको कमल थापालाई दिने सहमति गरेपछि बाँनीया २ नंबर क्षेत्रमा प्रवेश गर्न लागेका हुन् ।  संविधानसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नंबर १...
diyalo-1508165864.jpg
हेटौँडा,३० असोज, हेटौँडा ३ स्थित दियालो बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।, कार्यक्रममा हेटौँडा–३ का वडाअध्यक्ष रामकुमार पुडासैनीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष बर्तौलाले आगामी वार्षिक कार्य योजना, कोषाध्यक्ष दिपक बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर धनीका छोराछोरीहरु प्रविण पराजुली र पुष्पराज खनाल, असल...
pataka-baramad-makawanpur-1508158800.jpg
हेटौँडा,३० असोज, तिहारमा पटकाबाट हुने दुर्घटनाई न्युनिकरण गर्ने उदेश्यको साथमा प्रहरीले आजबाट पटका किनबेचमा कडा नीति अबलम्बन गरेको छ । प्रहरीले पटका बेच्ने र किन्ने दुबैलाई कारबाही प्रक्रिया समेत सुरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज  हेटौँडाको ट्याम्पो पार्क र शितल महल चोकबाट  १५ किलो ८०० ग्राम पटका सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा  नम्बर ९ बस्ने वर्ष २४ को असिस शाह,...
22551545_1020830501346295-1508153955.jpg
सहनशिला ढकाल हेटौँडा,३० असोज, महिला स्वास्थ्यको विषयमा काम गर्दै आएको सस्था शिक्षा तालिम तथा सामुदायिक सेवा नेपाल(इटिएससी) को १८ औँ वार्षिक  साधरणसभा हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बाँनीयाले सामजिक संघसस्थाले समाजको हितको लागि लाग्नु पर्ने बताए ।  सस्थाका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा भएको कर्यक्रममा इना साँवा, सरिता लामा,बसन्त वाईवाले सस्थाको विभिन्न विषयगत प्रगति...
pic-1508145908.jpg
विपना चौँलागाई, हेटौँडा,३० असोज, लायन्स क्लब अफ हेटौँडा इन्टलेक्चुअल हेटौँडाको आज तेश्रो वार्षीक सभा सम्पन्न भएको छ । क्लबले तेश्रो वार्षीकोत्सवको अवसरमा मकवानपुरमा क्रियाशिल तीनवटा संघसस्थालाई सम्मान गरेको छ ।  क्लबले हेटौँडा खानेपानी विकास बोर्ड, सहिद स्मारक विकास समिती तथा सामुदायिक आँखा अस्पताललाई सम्मान गरेको हो । उनीहरुले समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।   ...
Rajaram-Shyangtan1-1508137383.jpg
मनहरी–डेढ दशकदेखि निर्माणाधीन मनहरीबाट देवकोट हुँदै सरिखेत जोड्ने सडकलाई कैलाश गाउँपालिकाको गोगनेसम्म बिस्तार गरिने भएको छ । सिमपानी–सरिखेत सडक खण्डलाई सरिखेतबाट भार्ता हुँदै गोगनेसम्म पु¥याउनका लागि निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत दुईवटा शीर्षकमा बजेट बिनियोजन गरिएको हो । निर्बाचन क्षेत्र बिशेष कार्यक्रमका संयोजक एबम् मकवानपुर क्षेत्र नं ४ का सांसद राजाराम स्याङ्तानको अध्यक्षतामा बसेको बैठकले सिमपानी सरिखेत खण्डका लागि...
1-1508136755.jpg
हेटौंडा, ३० असोज/नेपाली काँग्रेस मकवानपुरले सोमबार दीपावलीको अवसरमा चियापान तथा महामानव वी. पी. कोईरालाको प्रतिमा अनावरण गरिएको छ ।     नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा चियापान तथा वी.पी. कोईरालाको प्रतिमा अनावरण गरिएको हो । सभापति बानियाँले आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भव्यरुपमा सफल पार्न सबै तह र तप्का लाग्नुपर्ने बताउनुभएको छ । चियापान तथा प्रतिमा...
a20b7fe5883db1f541b796a1c-1508077514.jpg
पर्सा / वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो । घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...