National Flag Thursday 17th of August 2017, 7:34:43 am
club-watervilla-1490348009.gif

स्थानीय

sp-khanal-1502449644.jpg
हेटौँडा,२७ साउन  जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा आजबाट सेवा प्रारम्भ गरेका एसपी विकासराज खनालले अपराधीलाई बचाउनको लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसपी खनालले अपराध न्युनिकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।  मकवानपुर जिल्लामा लागु औषध गाजाँ उत्पादन तथा कारोबार हुने गरेको जनाउँदै उनले लागु औषध नियन्त्रणमा आफुहरुले ध्यान दिने बताए ।...
20733098_1748620905166876-1502446962.jpg
हेटौंडा २७ साउन । पछिल्लो समय पिडितका नाममा सहयोग रकम उठाउने र हिनामिना गर्ने क्रम बढेको छ । यो प्रचलनलाई रोक्न र पिडितहरुको घाऊमा मल्हमपट्टी लगाउने उद्धेश्यका साथ मकवानपुरको मनहरी गाउँपालिका ३ का नवनिर्वाचित  वडा अध्यक्ष र नेपाल लोकतान्त्रिक जनजाती महासंघ नेपाल, मनहरी गाउँपालिका अध्यक्ष समिर तामाडको नेतृत्वमा मनहरी गाँउपालिका १ बस्ने १४ बर्षिय अमित मोक्तानको मृगौला प्रत्यारोपणको लागि ६६ हजार ६ सय ९७ रुपैया रकम हस्तान्तरण गरिएको छ । मोक्तानको...
Pakrau-1502376359.jpg
हेटौँडा,२६साउन आफुलाई प्रहरी भएको भन्दै फोन गरी पैसा असुन्ल सक्रिय हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ९ का विवेक लामा र रमेश सापकोटालाई पक्राउ गरेको हो । उनीहरुले आफु असइ भएको भन्दै फोन गरेर पैसा असुल्ने काम गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
hiralal-1502374448.jpg
हेटौँडा,२६ साउन गत साउन १२ गते जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको बजार अनुगमनको क्रममा हेटौँडा ४ स्कुलरोडमा किराना पसल तथा मिनि डिपाटमेन्टल स्टोर सञ्चालन गर्दै आएका हिरालाल शाहाले कालोबजारी गरेको पाइएपछि उनलाई कारबाही गर्नको लागि पत्रचार गरिएको छ ।  हिरालाल शाहको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा म्याद नाघेको सामाग्री तथा कम तौलको चामलको बोराहरु पाइएपछि खाद्य तथा गुण नियन्त्रणको कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई कारबाहीको लागि...
  हेटौँडा, साउन २६, हहेटौँडा—१५ चुरियामाई जाँतेस्थित ङयेमा होअीस्हेर गुम्बा परिसरमा सरसफाई गरिएको छ ।  गुम्बा विकास समिति र चुरेकाँड सामुदायिक वन उपभोक्ता समुहको सक्रियतामा आज सरसफाई गरिएका हो । गुम्बाको प्रचार प्रसार र संरक्षणका लागि लागि स्थानीयको सहभागितामा गुम्बा वरपरको क्षेत्रको सरसफाई गरिएको समितिले जनाएको छ । सरसफाई कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १५ का वडा अध्यक्ष महारत्न लामा, वडा सदस्य पातलीमाया गोङ्बा, चुरेकाँड सामुदायिक वन...
20795079_711875405664058_-1502366789.jpg
बिशु सुनार  २६ साउन हेटौंडा । हेटौंडामा आज देखि १० दिने नेतृत्व बिकासका लागि उद्घोण भाषा तथा कला आर.जे. तालिम हेटौंडाको पशुपती मन्दिरको सभाहलमा सुरु भएको छ । युवा रेडक्रस सर्कल हेटौंडा ४ मकवानपुर र युवा संघ नेपाल हेटौंडा ४ को आयोजनामा कार्यक्रम सुरु भएको हो ।  नेपाल रेडक्रस सोसाइटी हेटौंडा ४ को अध्यक्ष हिम्मत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा एफ.एमका प्रबन्ध निर्देशक उज्वल चौंलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।  ४० जनाले लिने...
IMG_3570-1502363284.jpg
विशु सुनार - हेटौँडा,२६ साउन, मकवानपुरमा ५६ हजार ४ सय ६१ विगहा जग्गा मात्र नापी भएको  पाईएको छ । सरकारले २०३२ सालपछि नापी नगर्दा मकवानपुरमा ठुलो समस्या भएको जिल्ला नापी कार्यालयको भनाई रहेको छ । जल्ला नापी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा २१ हजार १ सय ७० विगहा सरकारी जग्गा, २ सय ६५ विगहा सरकारी गौचरण, मिनहा जग्गा २७ हजार १ सय २५ विगहा, सार्वजनिक गुठीमा रहेको ८ सय ९५ विगहा, नम्बरी जग्गा ३७ हजार २२ विगहा, आवहत ३ हजार २ सय ८४ विहगा रहेको...
Dftqc-1502360284.jpg
हेटौँडा,२६ साउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा अखाद्य पदार्थ बिक्रीवितरण गर्ने देशभरका दुई सय ५७ उद्योगहरुविरुद्ध मुद्दा दर्ता गरेको छ । २०७३ साउन १ देखि ०७४ असार ३१ सम्मको अवधिमा विभिन्न अखाद्य तथा मिसावटयुक्त पेय पदार्थ बिक्री गर्ने उक्त उद्योगहरुविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी खाद्यले बजार अनुगमनबाट वर्षभरिमा २८ सय ६४ नमूना संकलन गरेकोमा...
20732949_1237953899641800-1502358339.jpg
हेटौँडा,२६ साउन  श्रीवैष्णव युवा परिषद् नेपालको केन्द्रीय महाधिवेशन हेटौँडामा सुरु भएको छ । श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी देवराजाचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, समाजसेवी अरुणराज सुमार्गी, श्री परांकुश स्वामी, हिन्दु जागरण नेपालका संयोजक...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif