National Flag Thursday 17th of August 2017, 7:34:28 am
club-watervilla-1490348009.gif

स्थानीय

sapath-main-1502351463.jpg
हेटौँडा,२६ साउन  जिल्ला समन्वय समिति मकवानपुरमा विजयी भएका अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण सदस्यहरुले आज सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरमा भएको एक समारोहका विच मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले सपथ गराएका हुन् । ढकालले अध्यक्षलाई सपथग्रहण गराएपछि अध्यक्ष खुलाले बाँकी जिल्ला समन्वय समिति सदस्यहरुलाई सपथ गराएका थिए ।  कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणशर्मा दुवाडी, स्थानीय विकस अधिकारी...
sunil-khadka-1502287149.jpg
    हेटौंडा,२५ साउन हेटौंडामा करिब डेढ दशकदेखि पत्रकारिता गरिरहेका सुनिल खड्का नेपाल सरकारका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको प्रेस संयोजकमा चयन भएका छन् ।     मकवानपुरको हाँडीखोला घर भएका खड्काले मन्त्रालयमा बुधबारदेखि नियुक्ति पाएका हुन् । उनी हेटौंडामा रहेको रेडियो निकासका स्टेशन म्यानेजर हुन् भने निकास साप्ताहिकका प्रकाशकसमेत हुन् । विभिन्न सञ्चार माध्यममा कार्यअनुभव बटुलिसकेका खड्का प्रेस सेन्टर नेपालको केन्द्रीय...
11111111111111-1502286346.jpg
हेटौँडा,२५ साउन  मकवानपुर महिला उद्यमी व्यवसायी संघले मकवानपुरका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई आज सम्मान गरेको छ । संघको पाँचौ साधारण सभा, सम्मान कार्यक्रम तथा तीज विशेष कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । संघले मकवानपुर महिला उद्यमी २०७४, पत्रकारिता पुरस्कार २०७४ र उत्कृष्ट महिला पुरस्कार २०७४ शीर्षकबाट पुरस्कार वितरण गरेको थियो । मकवानपुर महिला उद्यमी पुरस्कार २०७४बाट टेस्टी अचार उद्योगकी प्रोपाइटर सुचना श्रेष्ठ, पत्रकारिता...
samman-1502283894.jpg
हेटौँडा,२५ साउन दोश्रो राष्टिय सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ मकवानपुरलाई सम्मान गरेको छ । वन उपभोक्ता महासंघले बुधबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघ सहित विभिन्न व्यक्ति एवम सामुदायिक वनलाई सम्मान गरेको हो । महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले सम्मान पत्र ग्रहण गर्नुभएको थियो । २०७३ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण तेश्रो पुरस्कार प्राप्त...
chunaw-1502282392.jpg
हेटौँडा,२५ साउन, गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणामा मकवानपुर जिल्लामा नेकपा एमालेले १० स्थानीय तहमध्ये ६ वटामा अध्यक्ष सहितका अधिकांश प्रतिनिधिहरुमा जित हाँसील गरेपछि मकवानपुरे राजनीतिमा फेरी एमालेको बर्चश्व स्थापना भएको छ । जनआन्दोलन पछि भएको पहिलो संविधानसभा निर्वाचनमा ४ वटै क्षेत्र गुमाएको एमालेले २०७० सालमा भएको दोश्रो स्थानीय तह निर्वाचनमा तिन वटा निर्वाचन क्षेत्रमा विजयी हुँदै मकवानपुरे राजनीतिमा “कमब्याक”...
IMG_1600-1502272883.jpg
हेटौँडा,२५ साउन  मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडामा पोखरा उद्योग वाणिज्य संघको अध्ययन भ्रमण टोलीसँग उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रको समृद्धिका विषयमा अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा उवासंघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन विकासका लागि मकवानपुरको उत्तरी क्षेत्र अनुकूल रहेको र त्यस क्षेत्रको पर्यटकीय विकासमा पोखरा उवासंघले मकवानपुर उवासंघसँग सहकार्य गर्न...
manahari-1502203896.jpg
मनहरी,२४ साउन असारको तेस्रो साताबाट सुरु भएको मनहरी गाउँपालिकाको प्रथम गाउँपरिषद मंगलबार सकिएको छ ।  गाउँपरिषदको समापन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बजेट कार्यान्वयनका लागि एकढिक्का र दृढ भएर लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । उनले आफूहरुमाथि ठूलो जिम्मेवारी प्राप्त भएको भन्दै यसलाई सदुपयोग गरेर लोकप्रिय हुन अनुरोध गरे ।  उप्रेतीले जिम्मेवारी, अधिकारसँगै चुनौति पनि रहेकाले बजेट कार्यान्वयनका क्रममा कुनै गडबडी नगर्न...
anamolmani-1502201172.jpg
हेटौँडा,२४ साउन     अनमोलमणिको कथा संग्रह१९ नम्बरसांग्रिलाबुक्सले बजारमा ल्याएको छ । यसमा उनले विभिन्न समयमा लेखेका ९ वटा कथा संग्रहित छन् । विज्ञानको प्रगतिले मान्छेको समवेदनामा पारेको प्रभाव र प्रेमका विषयम प्रभावकारी लेखन शैली भएका उनको लेखकीय स्वाद पाठकले १९ नम्बरमा पनि पाउने छन् । यो उनको दोस्रो कथा संग्रहहो । संग्रहक कथामा सामाजिक विसंगति र त्यसबाट सिर्जना भएका विभिन्न द्वन्द्व कलात्मक शैलीमा प्रस्तुतभएका छन् । मध्यमवर्ग र उनीहरुका...
chor-1502198321.jpg
हेटौँडा,२४ साउन चोरी गरेको मोवाइल सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ बाट मोवाईल चोरी गरेको आरोपमा हेटौँडा ६ बस्ने देब बस्नेत र हेटौँडा ११ बस्ने राजु मानन्धरलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट चार थान मोवाईल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif