National Flag Wednesday 24th of May 2017, 9:52:41 am

स्थानीय

aaula-1495361509.jpg
हेटौँडा, ७ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं १, २ , ३, ४ , ५, ६, १४, १५, १६, १७ , १८ , १९ को मतगणना सकिसकेको छ । १२ वटा वडाको मतगणना सकिँदा मेयरमा कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वार आनन्दराम पराजुलीले १४ हजार ७ सय १९ मत ल्याएका छन् भने एमालेका उम्मदे्वार हरिबोल महतले १४४८८ मत ल्याएका छन् । त्यस्तै राप्रपाका उम्मेद्वार मधु अधिकारीले ४ हजार ५ सय ९७ मत ल्याएका छन् ।  प्रतिष्पर्धामा आएका हरिबोल र आनन्दराम मध्य आनन्दरामले हरिबोललाई २३१ मतले अग्रता लिएका छन् ।...
हेटौँडा, ७ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं १५को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसले १३४३ मत ल्याउँदै विजयी बनेको हो । निकट्तम प्रतीद्वन्दी नेकपा एमालेले भने १२८८ मत ल्याउँदै हार्नु परेको छ ।   ...
14-win-1495354296.jpg
हेटौँडा,७ जेठ हेटौँडा उपमहानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । भर्खरै सम्पन्न वडा नंबर १४ को मतगणनामा माओवादी केन्द्रका दिपक खड्काले १ हजार २ सय १५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रकै चारै जना विजयी भएका छन् । माके का दिपक खडका प्यानलसहित बिजयी  मेयर रुखः १२०७ सूर्यः ६८६ उप मेयर माके १२१५ सूर्यः ६६८ वडाध्यक्ष  माकेस्१२१५ सूर्यः६४१...
हेटौँडा,७ जेठ स्थानीय तह निर्वाचन अन्र्तगत हेटौँडामा जारी हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १५ वडाको मत गणना जारी रहेको छ । ३ हजार २ सय मत खसेको वडामा हाल एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा देखिएको छ ।  यस्तो छ ताजा परिणाम हेटौंडा उपमहानगरपालिका १५ नम्बरको २८०० को आधिकारीक मत परिणाम मेयर रुखः ११३२ सूर्यः ११२३ उप मेयर माके :५९५ सूर्यः ११४४ वडाध्यक्ष  रुख ११६४ सूर्यः११०८   ...
hetauda-14-1495351720.jpg
हेटौँडा,७ जेठ स्थानीय तह निर्वाचन अन्र्तगत हेटौँडामा जारी हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १४ मा वडा अध्यक्ष सहित सम्पूर्ण सदस्यमा माओवादी केन्द्र विजय नजिक पुगेको छ । कुल २५ सय मतमा २१ सय गणना हुँदा सम्म माओवादी केन्द्रले प्रतिस्पर्धी एमाले भन्दा करिब ६ सय मतले अग्रता हाँसिल गरेपछि माओवादी केन्द्रका दिपक खड्का सहित प्यानलनै जितको नजिक पुगेको हो ।  हेटौंडा उपमहानगरपालिका १४ नम्बरको २१०० को आधिकारीक मत परिणाम मेयर रुखः १०३३ सूर्यः ६११ उप...
हेटौँडा, ७ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं १५ को २३ सय मतगणना सकिएको छ । २३ सय मत गनिँदासम्म प्रमुख पदमा कांग्रेस माओवादी गठन्धन नै अगाडी छ । मेयरमा गठबन्धनको ९३२ मत आएको छ भने नेकपा एमालेको ९२१ मत आएको छ । त्यस्तै वडाध्यक्षमा नेपाली कांग्रेसको ९६८ मत आएको छ भने नेकपा एमालेको ९०७ मत आएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसले एमालेलाई ६१ मतले पछि पारेको छ ।   ...
18574987_1787766934871296-1495338257.jpg
हेटौंडा, ७ जेठ  हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ को ६ सय मतगणनाको परिणाम सार्वजनिक गरिएको छ ।६ सय मत गनिँदासम्म हेटौंडा १४ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।  केन्द्रले आफनो निकट्तम प्रतिद्वन्दि नेकपा एमालेलाइ  १ सय ४८ मतले पछि पारेको छ ।  नेपाली कांग्रेसले २ सय ८३ मत ल्याएको छ भने नेकपा  एमालेले  १ सय ३५ मत ल्याएको जानकारीमा आएको छ । ...
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शुन्य भएको राप्रपाले हेटौँडा उपमहानगरपालिकामा खाता खोलेको छ ।  राप्रपाले हेटौँडा–६ बाट आप्mनो खाता खोलेको हो । शनिबार विहान प्राप्त मत परिणाम अनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा विजय हासिल गरेकी छिन् । उनले नेकपा एमालेकी प्रिया पौडेल र नेपाली कांग्रेसकी शोभा खतिवडालाई पछि पार्दै सदस्यमा विजय हासिल गरेकी हुन् ।  राप्रपाका केन्द्रीय अध्यक्ष कमल...
22-saya-1495306294.jpg
हेटौँडा,७ जेठ स्थानीय तह निर्वाचन अन्र्तगत जारी हेटौँडा उपमहानगरपालिकाको मतगणना अन्र्तगत हाल हेटौँडाको वडा नंबर ६ को मतगणना भैरहेको छ ,ताजा अवस्थामा २ हजार २ सय मत गनिदा वडा नंबर ६ को मत परिणाम यसप्रकार रहेको छ ।   ...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...