National Flag Monday 23rd of October 2017, 7:03:16 pm
sagarmatha-add-1504003715.gif

स्थानीय

pakraau-1507640609-1507641301.jpg
हेटौँडा,२४ असोज/ हेटौडा ९ स्थित पशुपतिनगरमा लागूऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागू औषध लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौडा। ९ बस्ने संजिव पराजुलीको घरमा डेरा गरी बस्ने जिल्ला बारा सिम्रनगढ नगरपालिका वडा नं ७ खजानी बस्ने वर्ष १६ को रोशन कुसुवाह र सोही नगरपालिका वडा नं १ अमिरगंज बस्ने वर्ष १६ को विक्की दासलाई प्रहरीले लागूऔषध सहित...
hatyaaaa-1507635880.jpg
हेटौँडा,२४ असोज नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौँमा गोली हानी हत्या गरिएको घटनाको निर्माण व्यवसायी संघ मकवानपुरले भत्र्सना गरेको छ । संघले सोमबार एक विज्ञप्ति प्रकाशित गरी व्यवसायीको सुरक्षा दिन नसकेप्रति सरकारको विरोध गर्दै हत्याको भत्र्सना गरेको हो । बानेश्वरको खरिवोट नजिकै सोमबार दिउँसो गाडीमा सवार भएका गौचनमाथि गोली प्रहार भएको थियो । महासंघका अध्यक्ष गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो...
thapa-and-baniya-1507628723.jpg
हेटौँडा,२४ असोज, एमाले र माओवादी सहितको वाम गठबन्धनले नेपालको राजनीतिलाईनै चकित पारेको सन्र्दभमा मकवानपुरे राजनीति समेत प्रभावित बन्न पुगेको छ । सरकारको कटु आलोचक रहेको राप्रपाले पुनः सरकारलाई समर्थन दिँदै कांग्रेससँग चुनावी तालमेल गर्ने तयारी गरेपछि मकवानपुरको राजनीतिमा समेत त्यसको प्रत्यक्ष प्रभाव परेको हो ।  सरकारले चुनाव घोषँणा गरेपछि पनि देशको विभिन्न सहरमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले एमालेसँग चुनावी ततालमेल हुने...
22366303_1510056135750497-1507623144.jpg
हेटौँडा, २४ असोज , प्रेस चौतारी नेपालका उपमहासचिव रामकुमार एलनलाई प्रदेश नंबर ३ को समानुपातिक सांसदमा सिफारिस गरिएको छ । चौतारीले मकवानपुरे पत्रकार एलनलाई सिफारिस गरेको हो ।    जनता टेलिभिजनको सम्पादकको रुपमा रहेका एलन मकवानपुरको मनहरी गाउँपालिकाका स्थानीय वासिन्दा हुन् । लामो समयदेखि पत्रकारितामा सक्रिय एलनले गजल संग्रह तथा स्याउली सिम्फोनी नामक उपन्यास समेत प्रकाशित गरेका छन् । उनले विभिन्न संघ सस्थाबाट पत्रकारिताका पुरस्कारहरु समेत...
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले   मकवानपुरको हेटौँडालाई समेत प्रदेश नंबर ३ को राजधानी बनाउनको लागि प्रस्तव गरेको हो ।  समितिको प्रतिवेदनअनुसार प्रदेश नं १ को विराटनगर, धनकुटा वा इटहरी प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को बनेपा, धुलिखेल, काठमाडौँ वा हेटौँडा,...
rpppp-1507542270.jpg
हेटौँडा,२३ असोज, हिन्दु राष्ट्रको लागि जनमत संग्रहको माग गर्दै राप्रपा मकवानपुरले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा मकवानपुरको पार्टी कार्यालयबाट निस्केको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र दिने कार्यक्रममा परिणत भएको थियो ।  राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । आउँदै मंसीर १० र २१ गते हुने...
man-arrested-071020170308-1507465596.jpg
हेटौँडा,२२ असोज, मकवानपुरको प्रहरीले ताज खेलिरहेको अवस्थामा हेटौँडा ४ बाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले आज हेटौँडा ४ श्रमिक टोलको एक घरम पैसाको हारजित हुनेगरि तास खेलिदैछ भन्ने सूचनाको आधारमा जाँच गर्दा ३२ हजार नगद सहित पाँच जनालाई पक्राउ गरेको हो ।  उनीहरुबिरुद्ध जुवातास ऐन २०२० अन्र्तगत मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।  ...
man-arrested-071020170308-1507464987.jpg
हेटौँडा,२२ , जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा १९ स्थित सान्नानीटार लोकमार्गमा शंकास्पद अवस्थामा मनहरी बाट हेटौडा तर्फ आउँदै गरेका साईकल रोकेर जाँच  गर्दा मनहरी गाँउपालिका वडा नं ५ डिल्लीपुर बस्ने वर्ष ३० को सोम बहादुर थिङको साथबाट  १० किलो ४०० ग्राम  गाँजा बरामद गरेको हो । गाँजा सहित उनलाई पनि पक्राउ गरेको छ ।...
nepali-congress-flag-1507461827.jpg
मनाङ / देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली काँग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो । संघमा प्रत्यक्ष तर्फ नेपाली काँगे्रस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहनु भएको छ, भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारेको छ । त्यस्तै प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...