National Flag Wednesday 24th of May 2017, 9:52:33 am

स्थानीय

nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने भएको छ ।  बिगत १२ बर्षदेखी मकवानपुर जिल्लाबाट नियमित प्रकाशित भईरहेको निकास साप्ताहिक १२ बर्ष पुरा गरी १३ औं बर्षमा प्रवेश गरेको छ भने रेडियो निकास तेस्रो बर्ष पुरागरी चौथो बर्षमा प्रवेश गरेको छ ।  पत्रिका र रेडियोको बार्षिक उत्सव माघ ८ गते सयुक्त रुपमा गर्न लागिएको रेडियो निकासका अध्यक्ष सुनिल...
sadak-1484656647.jpg
हेटौँडा,४ माघ सडक विस्तार रोकी मुआब्जा वितरण गर्नको लागि मकवानपुरका राजनीतिक दल, मकवानपुर उद्योग वाणिज्य संघ, बसोवास संरक्षण समितिले गरेको प्रस्तावलाई अस्विकार गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले सडक फराकिलो पार्ने अभियान जारी रहने बताएका छन् । आज बिहानबाट पटक–पटक भएको वार्तामा सडक विस्तारलाई स्थगित गर्दै मुआब्जा वितरण पश्चात मात्र सडक विस्तार गर्नुपर्छ भन्ने माग सहित भएको वार्ता विना निश्कर्ष सकिएको हो ।  वार्ता पश्चात...
taranga-1484654720.jpg
हेटौडा, माघ ४,  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको संयोजनामा रहेको बसोबास संरक्षण समितिले भोलीपनि हेटौँडा बन्दको घोषणा गरेको छ । सडक विभागले मुआब्जा नदिई  सडक विस्तार गरेको भन्दै बन्दको घोषणा गरेको हो ।  सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको एवम् नगरपालिकाले...
schoolroad-1484652552.jpg
हेटौँडा,४ माघ बसोबास संरक्षण समितिले आव्हा्न गरेको बन्दको अवज्ञा गरेको भन्दै हेटौँडा ४ स्कुलरोडमा आन्दोलनकारीहरुले ब्यवसायीमाथि हातपात गर्नुको साथै पसलमा तोडफोड गरेका छन् । सडक डिभिजन कार्यालयले सुरु गरेको २५ मिटर फराकिलो अभियानको बिरोध गर्दै अन्दोलनमा उत्रीएका आन्दोलनकारी ब्यवसायीको एक समुहले स्कुलरोडमा रहेको यू एण्ड आई सु सेन्टर, स्पेसल पाउँ भण्डार, आरपी सप्लायर्स, गौतम मोवाईल पसल सहित करिब एक दर्जन पसलमा तोडफोड गरेका हुन भने ब्यवसायी...
2000-by-hajaar-1484653250.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,४ माघ अन्तत: सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा रहेको २५ मिटर फराकिलो पार्ने अभियानको आज बिहानबाट थालनी भएको हो । आज बिहान हेटौँडा १० र १ को सिमानामा पर्ने राप्ती नदिबाट २५ मिटर क्षेत्रमा रहेका घरमा डोजर चलाईएको हो । आज मात्र एक दर्जन धेरै घरमा डोजर चलाईएको छ । विहान १० बजेबाट सडक भत्काउने काम स्थगित भयो भन्ने सूचना मकवानपुर...
gurung-1484641950.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,४ माघ सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्दकालमा भएको गम्भिर प्रकृतिको घटनामा दोषि पाईएकाहरुलाई कारवाही गरिने बताएका छन् । द्वन्द्वको फाईदा लिँदै गरिएको जघन्य प्रकारको अपराधको छुट नहुने भन्दै गुरुङले ढिलो चाँडो अपराधिहरु कारवाहीको दायरामा आउने बताए । स्थानीय शान्ति समिति हेटौँडाले आज हेटौँडामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले राज्य पक्षबाट भएका घटना छानविन गर्न सहज...
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा रहेको २५ मिटर फराकिलो पार्ने अभियानको आज बिहानबाट थालनी भएको हो । मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति तथा मकवानपुरबाट प्रतिनिधित्व गर्ने राज्यमन्त्रीदेखी सांसदसम्मले घर भत्काउन नहुने  बताएपनि सडक डिभिजन कार्यालय हेटौँडाले आजबाट आफ्नो कामको थालनी गरेको छ ।  आज बिहान ८ बजेबाट...
taranga-1484618922.jpg
  हेटौँडा,४ माघ  डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडाले आजबाट हेटौँडामा सडक फराकिलो पार्ने अभियान सुरु गर्ने जनाईरहदा बसोवास संरक्षण समितिले आज पनि हेटौँडा बन्दको घोषणा गरेको छ । २५ मिटर क्षेत्रमा पर्ने सम्पूर्ण संरचना हटाउन दिएको समयसिमा सकिएपछि आजबाट डिभिजनले हेटौँडाको राप्तिपुलबाट सडक फराकिलो अभियान सुरु गर्ने जनाएपछि त्यसको बिरोधमा समितिले बन्दको घोषणा गरेको हो । बन्दको विषयमा जानकारी दिँदै बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार...
pande-1484612103.jpg
मनहरी,४ माघ नेकपा एमालेबिना राष्ट्रको सम्बृद्धि नहुने पूर्वअर्थमन्त्री तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दाबी गरेका छन् ।  नेकपा एमाले मनहरी गाउँ कमिटीद्वारा सोमबार आयोजित आर्थिक सम्बृद्धि र नेकपा एमालेको नेतृत्व बिषयक प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखिका अहिलेसम्मका राजनीतिक, सामाजिक र सांस्कृति उन्नतिमा एमालेको भूमिका सबैले बुझेकै छन्’, स्थायी कमिटी सदस्य पाण्डेले...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...