National Flag Thursday 19th of January 2017, 8:01:44 am

स्थानीय

Man bahadur.jpg
हेटौंडा,५ असार नेकपा एमालेलाई माया गर्ने अभिभावक फाखेल–५, घट्टेखोलाका मानबहादुर लामाको ८५ वर्षको उमेरमा निधन भएको छ ।         आइतबार भएको उनको अन्त्येष्टिमा नेकपा एमालेका गाउ“, क्षेत्र र केन्द्रसम्मका नेता÷कार्यकर्ताको उपस्थितिमा श्रद्धाञ्जलि कार्यक्रम गरियो । नेकपा एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले उनको निधनले पार्टीमा अपूरणीय क्षति भएको बताए । स्व. लामाले फाखेलको समृद्धि र विकासका लागि योगदान गरिएको थियो । लामा जिल्लामा...
sachetikarn.JPG
हेटौंडा,५ असार  संविधानमा उल्लेख भएका दलित समुदायको अधिकारका विषयमा जानकारी गराउने उद्देश्यका साथ जिल्लाव्यापी रुपमा विभिन्न स्थानमा भएका कार्यक्रमका माध्यमबाट करिब एक हजार पाँच सय  जनालाई सचेतीकरण गरिएको जनाइएको छ । दलित वर्ग उत्थान जिल्ला समन्वय समिति र नगर समन्वय समितिको आयोजनामा जिल्लाका विभिन्न गाविस तथा उपमहानगरपालिकाको वडाहरुमा पुगी सचेतीकरण गर्दा झण्डै १५ सय जनालाई सचेतीकरण गरिएको आयोजकको दाबी थियो । आइतबार हेटौंडामा आयोजित...
chatyang-2.jpg
हेटौँडा,५ असार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२७ सेरेसेरेमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । शनिबार  अबेर राती परेको पानीसँगै परेको चट्याङ लागेर ४६ वर्षका तारा रुम्बा र ३२ वर्षका कुमार बलको ज्यान गएको हो । चट्याङ लागेर अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  ...
Rajib-Pahari-1.jpg
हेटौँडा,४ असार युवा संघ नेपालका अध्यक्ष राजिव पाहरीले नेपाली कांग्रेसको यस्तै क्रियाकलाप रहे अबको केहि वर्षभित्र नेपालबाट कांग्रेस सकिने बताएका छन् । आफ्नै नेतृत्वमा संविधान जारी गर्ने अनि संविधान कार्यन्वयनलाई खलल पु¥उदै हिडने कांग्रेको क्रियाकलापले मुलुकलाई भलो नगर्ने र शान्ति र संविधानलाई स्थायित्व दिन नसक्ने भन्दै कांग्रेसको आचरण जनताले बुझेको बताए । शनिबार निवुवाटारको चिउरीबगैचामा  युवा संघ नेपाल मकवानपुर क्षेत्र नं २ को क्षेत्रीय...
khaddya bebasdayi.jpg
हेटौँडा,४ असार नेपाल खाद्यन्न ब्यब्यसायी संघको ५ औ वार्षीक साधरणसभाले विजयसागर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको छ । शनिबार भएको साधरणसभाले यपाध्यक्षमा काब्यमणी अधिकारी, महासचिव दिवस पराजुली, सचिव प्रतिप गुप्ता र कोषाध्यक्षमा अर्जुन वाग्लेलाई चयन गरेको छ ।   कर अधिकृत जीवनकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर  उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको विशेष आतिथ्यता रहेको...
हेटौँडा,४ असार सरिखेत–९ सानुभावरमा चट्याङ लागेर आठ जना घाईते भएका छन् । शुक्रबार बेलुका परेको चट्याङ लागेर सात जना र शनिबार दिउँसो परेको चट्याङ लागेर एक जना घाईते भएका स्थानीय रमेश स्याङ्तानले बताए । घाईते हुनेहरुमा स्थानीय ३७ वर्षीय माइलिमाया थिङ,३० वर्षीय सरिता लो, ३१ वर्षीय सुमित्रा थिङ, १४ वर्षीय लक्षु मोक्तान, ३० वर्षीय फूलमाया दोङ रहेका छन् । अन्य घाईतहरुमा २९ वर्षीय सानीकान्छी घलान, २५ वर्षीय सपना मोक्तान र ५५ वर्षीय विष्णुमाया थिङ रहेकी...
rrrrr.jpg
हेटौँडा,४ असार राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक सास्कृतिक मञ्च मकवानपुरको अध्यक्षमा यादबलाल श्रेष्ठ चयन  भएका छन् । शनिबार हेटौडामा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितीको उपाध्यक्षमा तुलसी गौतम र शर्मिला श्रेष्ठ ,कोषाध्यक्षमा बिक्रम लामा चयन भएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । समितीको सदस्यहरु शशीकला शर्मा ,रिता न्योपाने, प्रेमा लोप्चन ,प्रलय चौलागाईं र राज दुलाल चयन भएका छन् । समितीको...
chhtrabritii.jpg
हेटौंडा, ४ असार  वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा– २४ हर्नामाडीले छात्रबृत्ति बितरण गरेको छ । संस्थाको  २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । छात्रबृत्ति पाउनेमा ज्योती उच्च मा बि कक्षा ६ मा अध्ययनरत केशिका पण्डित र कृष्ण पण्डित रहेका छन् । उनीहरुलाई कापी ,जुत्ता, ड्रेस, झोला र कलम दिईएको सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले बताए ।...
sachetana.jpg
हेटौंडा,४ असार  संविधानमा उल्लेख भएका दलित समुदायको अधिकारका विषयमा जानकारी गराउने उद्देश्यका साथ आज हेटौंडामा “दलित समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा बौद्धिक विकासको लागि जनचेतनामूलक सचेतना कार्यक्रम” सम्पन्न भएको छ । नेपालको संविधानमा दलित समुदायको लागि व्यवस्था गरिएको हक अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा व्यवस्था भएका हक प्राप्तिका लागि दलित समूदायको भूमिका लगायतका विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो । हेटौंडा...
ss-circle-1484491572.gif


ताजा समाचार

कुखुरा ब्यवसायी संघको साधरणसभा माघ ८ मा
khukhura-1484744653.jpg
हेटौँडा,५ माघ मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो माघ ८ गते हेटौँडामा हुने भएको छ । संघले आज हेटौँडामा पत्रकार...
निर्माण तथा औद्योगिक व्यापार महोत्सव स्थगित
हेटौँडा, ५ माघ निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगि व्यापार महोत्सव स्थगित भएको...
चर्को मुल्यबृद्धिको तरुणदलद्वारा बिरोध
tarun-dal-flag-358x299-1484743331.jpg
हेटौँडा,५ माघ नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरले २५ मिटर फराकिलो बनाएको मौका छोप्दै विस्थापित ब्यपारीहरुसँग चर्को भाडा असुलेको भन्दै...
भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनमा निवेदन दिन बसोबास संरक्षण समितिको आग्रह
taranga-1484743038.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
Advertisement