National Flag Thursday 19th of January 2017, 7:58:31 am
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif

 छतिवनमा खेल उत्सव सम्पन्न

physicaleducation-1483795519.png


हेटौँडा,२३ पौष
पुर्वी मकवानपुरको छतिवन गाविसमा रहेको घमन टोल स्र्पोट्स क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा खेलकुदको आयोजना गरिएको हो । 
क्लबले ३किलोमिटर , विद्यालय स्तरको भलिवल, खुल्ल भलीबल, म्युजिकल चियर लगाएतको कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राजकुमार तिमल्सीनाले बताए । कार्यक्रम अन्र्तगत तिन किलोमिटर दौड तर्फ मिलन कार्की प्रथम, साजन लामा द्वितिय तथा विशाल श्रेष्ठ तृतिय भएका छन् । उनीहरुले क्रमश २ हजार, १ हजार, ६ सय प्राप्त गरेका छन् ।  त्यसैगरी भलिवल खुल्ला तर्फ नमुना गितावर युवा क्लब प्रथम, जन शाान्ति युवा क्लब द्वितिय हुदै क्रमश २ हजार तथा एक हजार प्राप्त गर्दा विद्यालय स्तरीय छात्रा भलिवलमा महेन्द्र उच्च मावि प्रथम तथा बुद्ध उच्च मावि द्वितिय भएका छन् । उनीहरुले पनि २ हजार तथा १ हजार प्राप्त गरेका छन् । 
वार्षिकोत्सवकै अवसरमा भएको म्युजिकल चियरमा रविना राई प्रथम तथा सिर्जना घिमिरे द्वितिय बन्दा प्रावि स्तरीय हाजिरिजवाफ प्रतियोगितामा माटेकोरी निमावी प्रथम, उत्तम भावना प्रावि द्वितिय तथा वाग भैरब निमावी तृतिय भएका थिए । कार्यक्रममा जिल्ला एथलेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने राजाराम पोखरेल तथा विनोदलाल श्रेष्ठको आतिथ्यता रहेको थियो । 
 




sadak-suchana-1484719336.gif
Advertisement
ss-circle-1484491572.gif


ताजा समाचार

कुखुरा ब्यवसायी संघको साधरणसभा माघ ८ मा
khukhura-1484744653.jpg
हेटौँडा,५ माघ मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो माघ ८ गते हेटौँडामा हुने भएको छ । संघले आज हेटौँडामा पत्रकार...
निर्माण तथा औद्योगिक व्यापार महोत्सव स्थगित
हेटौँडा, ५ माघ निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगि व्यापार महोत्सव स्थगित भएको...
चर्को मुल्यबृद्धिको तरुणदलद्वारा बिरोध
tarun-dal-flag-358x299-1484743331.jpg
हेटौँडा,५ माघ नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरले २५ मिटर फराकिलो बनाएको मौका छोप्दै विस्थापित ब्यपारीहरुसँग चर्को भाडा असुलेको भन्दै...
भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनमा निवेदन दिन बसोबास संरक्षण समितिको आग्रह
taranga-1484743038.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
Advertisement