National Flag Thursday 17th of August 2017, 7:39:47 am
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

 विजय यूथलाई ४–१ ले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल प्रवेश

game-win-armi-1483709003.jpg

धर्मेन्द्र दाहाल
हेटौँडा,२२ पौष

अन्तिम ३० सेकेन्ट अग्रता जोगाउन नसक्दा हेटौँडाको विजय यूथ क्लब हेटौँडामा जारी दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा त्रिभुवन आर्मीसँग पराजित हुँदै सेमिफाइलबाट बाहिरिएको छ । फरेष्टी खेल मैदानमा भएको निकै रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा आर्मीले विजय यूथलाई ४–१ गोल अन्तरले पराजित गर्दै लगातार दोश्रो पटक फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेशसँगै उसले गत वर्षको विजेता मनाङ मस्र्याङदीसँगको भेट पक्का गरेको छ ।  
निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ८० औँ मिनेटमा विय यूथको लागि मार्टीन अजयीले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाए । १–० ले पछि परेको आर्मीको लागि इन्जुरी समय सकिन सकिन ३० सेकेन्ड बाँकी रहँदा नबयुग श्रेष्ठले बराबरी गर्दै टिमलाई खेलमा फर्काए । ९० मिनेटको खेल १–१ को बराबरी खेलेको हेटौँडाको लागि थप गरिएको २० मिनेट समय घातक बन्दा खेल ४–१ ले गुमाउनु पर्यो । थप गरिएको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा आर्मीका क्याप्टेन भरत खवासले गोल गर्दै आर्मीलाई २–१ को अवस्थामा पुर्याए । थप गरिएको समयमा हाबी बनेको आर्मीले त्यसपछि थप शसक्त खेल प्रर्दशन गर्यो । ९४ औ मिनेटमा हिरण्य मगर तथा १ सय ६ औँ मिनेटमा दिप लामाले गोल गर्दै टिमलाई ४–१ को फराकिलो जित दिलाए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका आर्मीका वालकृष्ण श्रेष्ठ म्यान अफ द म्याच भए । 
प्रतियोगिता अन्र्तगत गत वर्ष पनि आर्मी र मनाङ मस्र्याङ्दीले फाईनल यात्रा तय गरेका थिए । जसमा मनाङ बिजयी बनेको थियो । खेल पछि प्रतिक्रिया दिँदै घरेलु टोली बिजय यूथका प्रशिक्षक सुविन घिमिरेले प्रोफेस्नल खेलाडीहरु अन्य गोल्डकपहरु खेलेर ब्यस्थ बन्दा आफुहरुले पराजय बेहोर्नु परेको बताए । आजको खेल आर्नुमा दुर्भाग्य समेत रहेको उनको भनाई थियो । उता आर्मीका प्रशिक्षक नविन न्यौपाने भने फुटबल भनेको खेल सकिन अन्तिम क्षणसम्मको प्रतिस्पर्धा रहेको र त्यो अफुहरुले प्राप्त गरेको प्रतिक्रिया दिए । 
 




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif