National Flag Saturday 19th of August 2017, 8:37:47 pm
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

 हेटौँडा गोल्डकप : साहाराद्वारा नेपाल पुलीस पराजित

हेटौँडा,१६ पौष
ए डिभिजनको नेपाल पुलीस क्लबलाई २–० गोल अन्तरले पराजि गर्दै  पोखराको साहारा क्लब हेटौँडामा जारी दोश्रो आमन्त्रण हेटौँडा अन्तराष्ट्रिय गोल्डकपको दोश्रो चरणमा प्रवेश गरेको छ । 
हेटौँडाको फरेष्टी खेल मैदानमा भएको खेलमा साहाराको तर्फबाट क्याप्टेन उत्तम गुरुङले २८ औ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलीसले आक्रमण गरेपनि गोल नहुदा पहिलो हाफमा साहारा १–० को अग्रतामा कायम रह्यो ।
दोश्रो हाफमा अझ सुधारिएको प्रर्दशन गर्दै साहाराले पुलीसलाई दबाबमा राख्यो । खेलको ८४ औँ मिनेटमा म्यान अफ द म्याच समेत भएका शिव सुबेदीले गोल गर्दै टिमलाई २–० को जित दिलाए । 
खेल पत्रकार स्वर्गिय सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा भोली डिफेन्डीङ च्याम्पीयन मनाङ मस्र्याङ्दी र शसस्त्र प्रहरीको एपिएफ क्लबबिच भिडन्त हुने आयोजकले जनाएको छ । 
 




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif