National Flag Tuesday 21st of February 2017, 4:09:12 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

      क्षतिपूर्तिको माग गर्दै मकवानपुरे दलहरुले प्रधानमन्त्रीलाई भेटने

taranga-1483362915.jpg

हेटौँडा,१८ पौष
सडक विभाग हेटौँडाले राजमार्ग क्षेत्र अन्र्तगत २५ मिटरभित्र पर्ने सम्पूर्ण संरचना १५ दिन भित्र हटाउनको लागि सूचना जारी गरेपनि मकवानपरका राजनीतिक दलहरुले समय केहि कम भएको निष्कर्ष निकालेका छन् ।  यो विषयमा छलफल गर्नको लागि  आज बसेको मकवानपुरको राजनीतिक दलहहरुको संयुक्त बैठकले  विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा डिभिजन सडक कार्यालय मकवानपुरले जारी गरेको सूचनाको ध्यानाकर्षण भएको भन्दै १५ दिन समय कम भएको निष्कर्ष निकालेको हो । उनीहरुले यो प्रक्रियालाई  स्थगन गर्न समेत अनुरोध गरेको छ ।
बैठकले कानूनतः उचित मुआब्जाको लागि नेपाल सरकारको प्रधानमन्त्री कार्यालय तथा विभागीय मन्त्रालयमा तत्काल डेलिगेसन जाने निर्णय समेत गरेको छ । विज्ञप्तिमा कांग्रेस मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णु लामिछाने, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी, राप्रपाका केन्द्रीय सदस्य नवराज विष्ट तथा माले मकवानपुरका सचिव भिमसेन महतले हस्ताक्षर गरेका छन् ।
 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...