National Flag Thursday 17th of August 2017, 7:38:44 am
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

    उद्योग वाणिज्य संघद्वारा आन्दोलनको घोषणा


हेटौँडा,१६ पौष
 
राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप बुधबारबाट भएको सडक फराकिलो पार्ने अभियानको बिरोध गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ ।
आज बिहान ब्यवसायीहरुसँगको भेलामा उद्योग वाणिज्य संघले अन्दोलनको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै संघका महासचिव महेन्द्र राउतले क्षेत्रीय प्रशासन कार्यालयले ब्यवसायीको कुनै कुरा नसुनी घर भत्काउदा ब्यवसायी मारमा परेको बताए ।
भेलाले उद्योग वाणिज्य संघको नेतृत्वमा भोली आइतबार बिरोध ¥यालीको आयोजना गर्ने तथा क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको निर्णय गरेको छ  । क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्वमा ४० जना भन्दा धेरै ब्यवसायी रहेको अस्पतालको ब्यवसायीक भवन भत्काउने काम भएको भन्दै संघले निन्दा समेत गरेको छ । 

 गत बुधबारबाट सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडा  उपमहानगरपालिकामा रहेका २५ मित्र क्षेत्रमा पर्ने सरकारी कार्यालयको संरचना भत्काउने अभियन सुरु गरेको छ । कार्यालयले हालसम्म हेबी इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, नेपाल टेलीकम, हेटौँडा अस्पता, रक्त सञ्चार केन्द्र, नेपाल ट्रष्ट, वन विज्ञान अध्ययन सस्थानको भवन तथा अन्य संरचना भत्काइसको छ । कार्यालयले आज पनि रक्त सञ्चार केन्द्र तथा नेपाल ट्रष्टको बाँकी संरचना भत्काउने अभियान जारी राखेको छ । 
 कार्यालयले गत मंसिर २८ गते हेटौँडा ११ थानाभर्याङबाट हेटौँडा ९ औद्योगिक क्षेत्रभित्र पर्ने १४ वटा सरकारी कार्यालयलाई १० दिन भित्र सडकको २५ मिटर भित्र पर्ने आफ्ना सम्पूर्ण संरचना भत्काउन पत्रचार गरेको थियो । डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले अब कामले निरन्तरता पाउने बताए  ।




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif