skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 12:43:38 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

अनौठो मन्दिर, जहाँ देवीलाई चढाइन्छ जुत्ताको माला

footwear-temple-1479450819.jpg

खबरब्रेक
मन्दिरमा देवीदेउतलाई फूल, अक्षता, टिका तथा प्रसाद चढाइन्छ । वस्त्र, आभुषण तथा द्रव्य अर्पण गर्न पनि सकिन्छ । तर भारतमा एउटा यस्तो देवीको मन्दिर छ जहाँ देवीलाई उपर्युक्त चिजहरु होइन विशेष रुपमा जुत्ताको माला चढाइन्छ ।

कर्नाटकको गुलबर्ग जिल्लामा रहेको लकम्मा देवीको मन्दिर छ । त्यहाँ हरेक वर्ष जुत्ता पर्वको आयोजना हुन्छ । अनि उक्त पर्वमा देवीलाई जुत्ताचप्पल चढाउनका लागि टाढा टाढाबाट मानिसहरु ओइरिन्छन् ।

देवीलाई जुत्ता चढाउने उक्त पर्वमा खासगरी गोला बी नामक गाउँका मानिसहरु  उच्च रुपमा भाग लिन्छन् । अनौठो परम्पराका कारण यो पर्व प्रसिद्ध छ ।हरेक वर्ष दिपावलीको छैटौँ दिन पर्वको आयोजना गरिन्छ । मानिसहरु मन्दिर बाहिर रहेको एक रुखमा जुत्ता चप्पल तथा जुत्ताको माला समेत उनेर टाँग्दछन् अनि देवीसँग आशिर्वाद माग्छन् । साथै देवीलाई शाकाहारी तथा मांशाहारी भोगनको भोग पनि लगाउँछन् ।

यसरी देवीलाई जुत्ताचप्पल चढाउँदा देवीलाई मानिसहरुलाई खराब शक्तिहरुबाट रक्षा गर्ने विश्वास गरिन्छ । साथै यसरी चढाउने खुट्टा तथा ढाड दुख्ने समस्या निको हुने विश्वास पनि छ । उक्त मन्दिरमा हिन्दु मात्र होइन मुसलमानहरु समेत चप्पल चढाउन आउँछन् । जनश्रूती अनुसार भक्तजनले चढाएका चप्पल लगाएर देवी रातिको समयमा गाउँभर घुमेर मानिसहरु रक्षा गर्छिन् ।




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...
बानियाँ निर्माण सेवाले सडक निर्माणमा लापरवाही गरेको भन्दै मेयर महतको ध्यानाकर्षण
baniya-1498546278.jpg
हेटौँडा,१३ असार बानियाँ निर्माण सेवा हेटाँैडाले हेटौँडा ५ माछाप्लानदेखि राधाकृष्ण मन्दिरसम्मको सडक निर्माणको क्रममा लापरवाही गरेको भन्दै हेटाँैडा...
चुनाव विरोधमा संलग्न विप्लव नेतृत्वका ४३ कार्यकर्ता पक्राउ
t-1498545628.jpg
हेटौँडा, १३ असार, विराटनगर, असार १३, चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४३ जना...
कतारले फिफा अधिकारीलाई विश्वकप आयोजक छनोटका लागि घुस दिएको आरोप
20-1498543993.jpg
हेटौैँडा, १३ असार, कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको...
अज्ञात समुुहद्धारा दुई सवारी साधनमा आगजनी
mechi-1498542671.jpg
इलाम, असार १३, मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ र गोदकमा दुईवटा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार बिहान साढे ३ बजे इलाम...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...