National Flag Wednesday 18th of January 2017, 11:38:33 am
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif

अफगानिस्तानः श्रृँखलावद्ध आक्रमण, ५१ जनाको मृत्यु

_93347989_037205896-1484097295.jpg


हेटौँडा,२७ पौष-
 अफगानिस्तानको राजधानी काबुलसहितका ठाउँमा भएको श्रृँखलावद्ध आक्रमणमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । राजधानी काबुलमा रहेको संसद भवन नजिक दुई वटा बम विस्फोट हुँदा ३० जना भन्दा धेरैको ज्यान गएको छ ।  घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभरनर्स गेष्टहाउसमा भएको विस्फोटमा परि कम्तिमा ११ जनाको ज्यान गएको तथा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले गरेको आत्मघाती बम विस्फोटनमा परि कम्तिमा सात जनाको ज्यान गएको छ । गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्टहाउसलाई लक्षित गरि आक्रमण भएको हो । संसद भवन नजिक व्यस्त समयमा भएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशर्फ घानीले आक्रमणमा संलग्न सबैलाई पक्राउ गरिने दाबी गर्नुभएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । 




Advertisement
ss-circle-1484491572.gif


ताजा समाचार

२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
निकासको बार्षिक उत्सव माघ ८ गते,सञ्चारमन्त्री कार्कीले उद्घाटन गर्नुहुने
nikas-sunil-jii-1484660076.jpg
हेटौंडा,४ माघ सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव माघ ८ गते शनिवार हुने...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement