National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

अब कहाँ “ट्युसन” लिन जाउँ ?

rc-rai-1509177625.jpg

हेटौँडा,११ कार्तिक/
आउँदो मंसीर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा एवम् प्रदेसभा निर्वाचनको सन्र्दभमा टिकट तथा क्षेत्र विभाजनको अन्तिम तयारी भैरहेको छ । मकवानपुरमा यो रहेको प्रतिनिधि एवम् प्रदेशसभा निर्वाचनको लागि रहेको ६ वटा निर्वाचन क्षेत्रमा को को उम्मेद्वार बन्ने भन्ने विषयले यतिवेला चर्चा पएको छ । वाम गठबन्धको कारण एमालेले मकवानपुरमा दुइवटा प्रतिनिधि एवम् दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र पाउने टुंगो भईसकेको अवस्थामा मकवानपुरे राजनीतिमा विभिन्न टिका टिप्पणी सुरु भएको छ । 
यसै सन्र्दमा मकवानपुरका एमाले नेता तथा प्रदेश नंबर ३ सदस्य रामचन्द्र राईले आज आफ्नो फेसबुक मा लेखेको स्टाटसको मकवानपुरे राजनीतिमा चर्चा एउटा बहसको सृजना गरेको छ । उनले लेखेका छन् २०३५÷०३६ सालबाट निरन्तर राजनीतिमा लागियो यस क्षेत्रमा मैले नजानेको र नबुझेको धेरै रहेछ, अब कहाँ ट्युसन दिन जाउँ ?
उनको स्टाटसले एमाले मकवानपुरलाई समेत गम्भिर प्रहार गरेको देखिन्छ । आउँदो निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस भएका राईलाई यो पटक पनि वाम तालमेलले गर्दा आफ्नो क्षेत्र छोडनुपर्ने संभावना बढेको छ । एमाले मकवानपुरले दुईवटा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाउने भइपछि एमालेले छोडनुपर्ने क्षेत्रमा राई सिफारिस भएको क्षेत्र र मनहरी क्षेत्र पर्ने प्रदेसभा क्षेत्र(ख) पर्ने संभावना बढेको छ ।

एमाले मकवानपुरका पहिलो श्रेणीको नेताहरुको समूहमा रहेका राईले अहिलेसम्म एमालेको तर्फबाट पाउने संसदीय तथा कुनै लाभको पदहरु पाएका छैनन् । लोकतान्त्रीक दनुवार संघका अध्यक्ष समेत रहेका राई पदलाई खासै वास्ता नगर्ने नेताको रुपमा समेत लिने गरिएको छ । एमाले मकवानपुरको खरो नेताको रुपमा रहेका राई अनवरतरुपमा पार्टीको हरेक जिम्मेवमरीको वहन गर्दा समेत उनलाई पार्टीले अवसर दिने समयमा पाखा लगाउने गरेको उनी निकट नेताहरुको भनाई रहेको छ ।  उनको स्टाटसको तात्पर्य पनि पार्टीले उनको योगदानको कदर गर्दै उनलाई सिफासिरस गरिएको निर्वाचन क्षेत्र आफैले राख्नुपर्ने हुनसक्ने नेताहरुको भनाई रहेको छ । पटक पटक सिफारिसमा परेपनि टिकट पाउनबाट बञ्चित भएका राईले यो पटक भने सामजिक सञ्जालबाटै भएपनि आफ्नो अशन्तुष्टि ब्यक्त गरेको हुनसक्ने अनुमान गरिएको छ । 
 



sts-1509178145.jpg

club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...