National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

आखिर दोष कस्को ?

dos-ksko-1505386978.jpg

सम्झना रिजाल :
नेपालमा अहिले बैदेशिक रोजगारिकोलागि विदेश जानेहरुको सङख्या निकै बढ्दो क्रममा छ । जसका कारण देशले दक्ष जनशक्ती मात्र गुमाइरहेको छैन, धेरै दम्पतिहरुको बिचमा दरार पनि उत्पन्न गरेको छ । सुनौलो भविष्यको सपना बोकेर परदेशिएकाहरु फर्किदा घर नै तहस नहस भएको हामीले आफ्नै गाँउ ठाँउमा देखिरहेका छौ ।
मकवानपुरमा सम्बन्ध बिच्छेदका मुद्धाहरु बढ्न थालेका छन । धेरै जसो समस्याहरु बैदेशिक राजगारीका कारण भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवा केन्दकी प्रमुख दिपा कार्की बताउनुहुन्छ । नेपाली परम्परा अनुसार जीवनभर साथ रहने प्रतिबद्धता गरेर वैवाहिक जीवनमा बाँधीएका श्रीमान श्रीमति असमझदारीकै कारण सम्बन्ध बिच्छेद गर्न अग्रसर हुन थालेका छन् । यो क्रम प्रत्येक वर्ष बढेको बढ्यै छ ।  जिल्ला अदालत मकवानपुरले जनाए अनुसार गत आर्थिक वर्षमा जिल्ला अदालत मकवानपुरमा दुइ सय ८६ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भए । ती मध्य दुइसय २८ जोडीले सम्बन्ध बिच्छेद गराएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । आर्थिक वर्ष २०७२।०७३ मा जम्मा दुइ सय २४ वटा मुद्धा दर्ता भएकामा एकसय ७५ जोडीले सम्बन्ध बिच्छेद गराएका थिए । पछिल्लो समय बैदेशिक रोजगार श्रीमानश्रीमति बीच असमझदारी बढाउने कारण बनेको जिल्ला अदालत मकवापुरका श्रेस्तेदार अनन्तराज मरासिनी बताउनुहुन्छ । 
     शंका मानविय गुण हो । ठीक्क मात्र शंका गर्दा सम्बन्धलाइ थप मजवुत बनाउन सकिन्छ भने धेरै शंका गर्दा सम्बन्ध बिग्रन्छ । बैदेशिक रोजगारिमा जाने पुरुषले पनि महिलालाइ पुर्ण रुपमा बिश्वास गर्न नसक्दा पनि यस्ता किसिमका घटनाहरु हुने गरेका छन । विवाह गरेको धेरै समय नबित्तदै श्रीमान परदेश जान्छन् । यता भने उनको जीवन संगिनिले  न त परीवारलाइ राम्रो सँग चिनिसकेकी हुन्छीन न त श्रीमान साथमा हुन्छन, जीवन संगिनि एक्लै पर्छिन र पनि संर्घष गरीरहेकी हुन्छिन् । 
ति महिला माथि नजिकैका पुरुषको आखा पर्छ र फाइदा उठाउन खोज्छन, हो तिनै पुरुषले गरेको ब्यबहारको यदी प्रतिबाद गरीन् भने त्यही पुरुषले उनको श्रिमानलाइ कुरा लागाइदिन्छ तेरो श्रिमति नराम्रो काम गरेर हिड्छे । हो त्यति बेला खाँडिमा ४५ डिग्रीको घाममा काम गर्ने लोग्ने झस्कीनु स्वभाविक हो । उसले बिस्तारै श्रिमति प्रति शंका गर्न थाल्छ दिनदिनैको शंका असमझदारीले सम्बन्धमा खटपट ल्याउछ र बेलैमा नसोचे सम्बन्ध बिच्छेद सम्म पुग्छ । यहा दोष कस्को मान्ने, नव विवाहित भरभराउदो जवानी भएकी श्रिमतिलाइ चटक्कै छोडेर सुनौलो भविष्यको खोजिमा भौतारीने पुरुष की ? दिन रात उसकै याद मा हराउने ति श्रीमति या कुरा लगाउने छिमेकी ? आखिर दोष कस्को हो ?
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...