National Flag Thursday 17th of August 2017, 7:41:25 am
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

आजै छाड्नुहोस धुम्रपान ! यस्ता छन् घरेलु तरिका

 

कुनै पनि कुराको लत लागे पछि छोड्न लाइ त्यति सजिलो लाग्दैन। सजिलो नलाग्नुको एउटै कारण हो । हामि चुरोट खान छोड्नु लाइ भित्रै अात्मा देखि नै गाह्रो हुने महसुस गर्छाै र बिभिन्न वाहानामा अाफुले चुरोट छोड्न नसक्ने वताउछाै अझ भनै हामी यसो भन्छाै म यस कारण चुरोट छोड्न सक्दिन जस्तै चुरोट खाने साथिहरू सँग संगत भएकोले छोड्छु भने पनि भेट हुदा खानै पर्छ नत्र साथिहरूले तैले चुरोट खान छोडेको ? भनेर हास्दै उडाउन थाल्छन साथिहरू सँग एक्लिएको महसुस हुन्छ उनिहरू सँग भेटघाट हुदा रमाइलो गर्ने वाहाना नै हुदैन त्यस कारण एक पटक खान्छु त्यस पछि नखाउला नि भनेर खाइन्छ त्यस पछि खान छोड्नै सकिदैन,त्यस्तै यो वा त्यो वाहानामा मलाइ टेन्सन भैरहन्छ टेन्सन भएकै कारणले म चुरोट खान छोड्न सक्दिन खानै पर्छ के गर्ने चाहेर पनि छोड्न सकेको छैन यस्तै यस्ता विभिन्न् वाहाना हरू अगाडि सारेर हामि चुरोट खान छोड्न नसक्ने वाहाना वनाउछाै र त्यसमा पनि चुरोट छोड्न नसकेको टेन्सन अाफै माथि थोपर्छाै हामि लाइ थाहा छ खादा इज्यत, पैसा, श्वास्थ र अफ्नो जिवन समेत नोक्सान गरि रहेका छाै चुरोट खानेहरू सँग वसेर खाँदा त इज्यतिलो भएको ठान्छाै गर्व पनि लाग्छ म पनि चुरोट खान्छु भनेर तर चुरोट नखानेहरूको छेउमा गएर खायो भने वा चुरोट खाएर छेउमा बस्यो भने वा गन्नाहिदियो भने मुखले भन्न सक्ने हरूले अलि अलि भनिहाल्छन भन्न नसक्ने हरूले मन मनै यति घृणा गर्छन कि उनि हरूले मुखले मात्र भन्न नसकेका हुन्छन कारण धेरै हुनसक्छन जस्तै. अफ्नो मान्छे भनेर, डर लागेर, इर्ष्या लागेर हामिले सोचेको भन्दा कयाै गुणा अझ भनाै चुरोट नखाने हरूको लागि त्यो भन्दा घृणित कोहि हुदैन र केहि हुदैन हामिलाइ त्यो कुरा पनि थाहा छ  तर पनि हामि चुरोट छोड्न तत्पर हुदैनाै वा सुरू नै गर्दैनाै, सुरू गरेनै पनि चुरोट छोड्नै सक्दैनाै, किन ?

हामि लाइ थाहा छ 

बाहिर बाट जति नै ज्ञान हासिल गरे पनि भित्रि अात्माले स्विकार नगरून्जेल सम्म प्रयोग गर्न गाह्रो हुन्छ ।चुरोट छोड्ने धेरै तरिका त थाहा होला तर अाफुमा नै चुरोट छोड्ने विश्वाश छैन भने वा चुरोट छोड्ने धृढ संकल्प ( जसरि पनि चुरोट छोड्छु भन्ने अाँट ) छैन भने त्यो झनै टेन्सनको विषय बन्न सक्छ। तर एकै पटकमा छोड्न सकिएन भन्दैमा चुरोट नै छोड्न नसकिने भन्ने चै हैन  पटक पटक प्रयास गरेर पनि छोड्न सकिन्छ यसो गर्दा झन अनुभव वड्छ अर्को पटक छोड्न लाइ सजिलो हुन्छ तर छोड्ने प्रयास गर्दै गर्छु एक दिन न एक दिन त छोडिएला नि भनेर खादै छोड्दै गर्यो भने चै अाफै लाइ घाटा छ १ खिल्लि चुरोटले ५ मिनेट अयु घटाउ छ भन्ने तथ्य हामि ले पत्र पत्रिकामा प्रसस्तै पढेका छाै। र यो कुरा पनि हामि लाइ राम्ररि थाहा छ कि चुरोट, जाँड, रक्सि जुन सुकै नसाको वानि लागेको मान्छे दुर्घटना बाहेक कालगति मर्यो भने उ कुनै न कुनै रोग लागेरै मर्छ उसलाइ लाग्ने रोगको कारण पनि त्यहि नसालु पदार्थ नै बहुन्छ अचम्म त के छ भने चुरोट बिना १ दिन पनि बाच्न नसक्ने मान्छे  बिरामि परेपछि वा हस्पिटल भर्ना भए पछि अर्थात अन्तिम अवश्थामा पुगि सके पछि महिनाै वा वर्षाै दिन सम्म चुरोट नखाइ वाच्नु परेको अवश्था छ त्यो समयमा झन कति चुरोट खान मन लाग्दो हो  अझ भनाै हामिले दिन प्रतिदिन झलझलि देखि रहेको यथार्थ  चुरोट खाने मान्छेले मर्ने बेलामा चुरोट छोडेरै मात्र मर्नु पर्छ यस कारण एक न एक दिन त हामिले चुरोट छोड्नै पर्छ तर कसरि छोड्ने एकै पटकमा अहिलै देखि खादै खान्न भनेर सधैको लागि छोड्ने हो कि ? पटक पटक प्रयास गरेर विस्तारै छोड्ने हो कि ? वा रोग लागि सके पछि अन्तिम अवश्थामा पुगेर मात्र छोड्ने ? निर्णय भने हामि अाफैले गर्ने हो किनकि अफ्नो जिन्दगीको बारेमा अाफुले जति अरू कसैले पनि सोचेको हुदैन वा अाफ्नो वारेमा अाफै लाइ जति थाहा अरू कसैलाइ पनि हुदैन अझ भनाै अाफुलाइ अाफैले मात्र राम्ररि चिनेको हुन्छ यो एउटा अाफुले  अाफै लाइ जाच्ने अवसर पनि हो। अाफुमा भएको क्षमता यहा पनि प्रयोग गर्न सकिन्छ किनकि जति सक्दो चाँडै  हामिले चुरोट  छोड्न सकिन्छ त्यसैगरि जिन्दगिमा जति पनि समस्या अाउछन यसै गरि सरल तरिका  बाट कम समयमा  सम्पु्र्ण समस्याको सामधान गर्न सक्ने क्षमता अाफु सँग रहेको थाहा हुन्छ यदि हामिले अाँट गरेर चुरोट छोड्न सक्याै भने जिवनमा जुन सुकै काम गर्ने अाँट गरे पनि हामि सफल हुन्छाै । हामि लाइ अघाडि बड्न संसारको कुनै पनि शत्तिले रोक्न सक्दैन।

यहाँ महत्वपुर्ण कुरा के छ भने, हामि जसरि बिभिन्न बाहानामा चुरोट खान्छाै त्यसैगरि बिभिन्न बाहाना बनाएर चुरोट छोड्न पनि सकिन्छ जस्तै, साथि हरू संग एक्लिएको महशुस हुने भएमा उनि हरूलाइ यसो पनि भन्न सकिन्छ के गर्ने साथि हो मलाइ त डक्टरले चुरोट नखानु भनेको छ  ठुलो रोग लागेको छ रे यदि चुरोट छोडिन भने जे पनि हुन सक्छ भनेको छ।  के गर्याै साथि हो भनेर सोध्यो भने यहाँ फेरि अर्को रहस्य पनि खुल्छ को चुरोट खाँदा मात्रै को साथै हो र को चै सुख दुखमा साथ दिने जिन्दगिको साच्चैको साथि हो भनेर । यदि कुनै साथिले के कुरा गरेको यार एक दिन मर्नै पर्ने हो खाएरै मर्ने नि भन्ने जस्ता चुरोट खान उक्साउने कुरा गर्यो भने उ असल मित्र होइन । यदि कुनै साथिले हो यार तिमि लाइ त्यस्तो छ भने नखाउ बरू के सहोग गर्नु पर्छ म पनि गर्छु भन्यो भने उ एउटा असल साथि हो। तर यो पनि ध्यान दिनु पर्छ जिस्कएर भनेको हो वा साच्चै नै भनेको हो ।

जब अाफुले चुरोट खान छोडेको १−२ महिना बित्छ वा चुरोट देखि घृणा लाग्न थाल्छ, अनि चै अाफ्नो यथार्थता चुरोट छोड्न चाहने साथि हरू लाइ भन्न सकिन्छ। अाफु सँग भएका चुरोट छोड्ने अाइडिया पनि साथिरू संग सेयर गर्ने जसले अाफुमा अझ धेरै अात्मविश्वास बड्छ यसरि रमाइलो सँग पनि चुरोट छोड्न सकिन्छ ।  चुरोट छोड्न गाह्रो छ भन्न पो सजिलो त , भन्ने हरूको पछाडि लाग्यो भने कहिलै पनि छोडिदैन तर सामान्य ठानेर सजिलो उपाय अपनाएर  सजिलै चुरोट छोड्न सकिन्छ । अाफुले अाँट गर्नु पर्यो , सामान्य ठान् नु पर्यो चुरोट छोड्ने तरिका हरू धेरै छन । चुरोट छोड्ने तरिका इन्टरनेटमानै खोजाैं भने पनि प्रशस्त पाउन सक्छाै केहि तरिकाहरू यस प्रकार छन

  • कुनै निश्चत मिति तोक्ने,यो दिन देखि म चुरोट खादै  खान्न भनेर अलिक दिन पछाडिको कुनै एउटा दिन तोक्ने त्यो तोकिएको दिन अाउनु भन्दा अघाडि देखि नै चुरोट खान कम गर्ने

  • मुख खालि नराख्ने , पानि प्रशस्त पिउने, मुखमा दाल चिनि, चुइगम, जस्ता खानेे कुराहरू खाने

  • व्याम तथा योगा गर्ने , सरिरलाइ एक्टिभ राख्ने, धेरै तिर मन नडुलाउने , काममा व्यश्त भइरहने

  • चरोट खानेहरू सँग भर सक टाढै रहने, चुरोट संग सम्बन्धित वस्तुहरू छेउछाउ नराख्ने जस्तै सलाइ, स्ट्रे

  • अाफ्ना दैनिक क्रियाकलापहरू परिवर्तन गर्ने,

  • मनोरञ्जनमा ध्यान दिने,जस्तै  खेलकुद, गित संगित

  • स्वच्छ वातावरणमा रमाउने, अदि




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif