National Flag Wednesday 24th of May 2017, 9:54:51 am
mihm12-1493102775.gif
club-watervilla-1490348009.gif

उद्योग मन्त्री जोशीले भने : हेटौँडा सिमेन्टले सरकारी उद्योगको इज्जत धानको छ 

mantri-josi-1481457701.jpg

हेटौँडा।२६ मंसिर
उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योगले सरकारी उद्योगको इज्जत बचाएको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताउँदै उनले  देशको धेरै सरकारी उद्योग जर्जर बन्दा समेत यसले देशको गौरब राख्न सफल भएको बताए । 
हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले हेटौँडा सिमेन्ट उद्योगलाई थप ब्यवसायिक बनाउनको लागि आफुहरु लागि पर्ने बताए । उनले हेटौँडा सिमेन्ट उद्योगलाई सरकारले विशेष महत्व दिएको भन्दै यसको प्रवद्र्धन प्राथमिकतामा रहेको बताए । यसलाई समय सापेक्ष प्रतिष्पर्धी बनाउन भौतिक एवं जनशक्ति व्यवस्थापनमा ध्यान दिने मन्त्री जोशीको प्रतिवद्धता थियो ।
 मन्त्री जोशीले देशमा बन्द रहेका उद्योग चलाएर औद्योगिक वातावरण तयार गर्न सके बेरोजगारी हटाउन सकिने दावि गरेका छन् । बन्द उद्योग संचालन गरे १० बर्षभित्र देशमा बेरोजगारी समस्या हट्ने दावि गरे । उनले सबै उद्योग संचालनमा आए बैदेशिक रोजगारीमा रहेका नेपालीले समेत नेपालमै काम गर्ने वातावरण तयार हुने बताए ।

सरकारी उद्योग धरासायी बन्दै जानुको कारण पहिल्याएर समस्या समाधानमा आफु जुटेको भन्दै मन्त्री जोशीले गुणस्तर र बजारमा प्रतिष्पर्धाका लागि तत्पर रहनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले उद्योगको अवस्थाबारे जानकारी दिएका थिए । उद्योगको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी १ अर्ब ५० करोड र चुक्ता पूँजी ९० करोड ६ लाख ८५ हजार रुपैँया रहेको छ । उद्योगमा ९० करोड ६ लाख ८५ हजार मूल्यको साधारण शेयर छ । उद्योगको ऋण दायित्व १२ करोड रुपैँया रहेको कार्यक्रममा जानकारी दिईएको थियो । 
उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सभासद्, राजनैतिक दलका प्रतिनिधि, आर्थिक क्षेत्रका व्यक्तित्व, उद्योगका कर्मचारी लगायतको सहभागिता रहेको थियो । 




change-gaming-zone-1493613858.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...