National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

smart-phone-1510135782.jpg

कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो। ‘स्मार्ट डिजिटल डिभाइसले हाम्रो जीवनलाई सजिलो र चुस्त बनाएका छन् तर यस्ता डिभाइसले हामीलाई निरन्तर बिचलित गराएका प्रमाण समेत भेटिएका छन्,’ अनुसन्धानमा संलग्न दक्षिण अफ्रिकास्थित स्टेलेनबोच विश्वविद्यालयका अनुसन्धानकर्ताले भनेका छन्,  ‘त्यसले एकाग्र हुने हाम्रो क्षमतालाई असर पुर्‍याएको छ।’ ‘स्मार्ट डिजिटल डिभाइसले हाम्रो जीवनलाई सजिलो र चुस्त बनाएका छन् तर यस्ता डिभाइसले हामीलाई निरन्तर बिचलित गराएका प्रमाण समेत भेटिएका छन्,’ अनुसन्धानमा संलग्न दक्षिण अफ्रिकास्थित स्टेलेनबोच विश्वविद्यालयका अनुसन्धानकर्ताले भनेका छन्,  ‘यिनले एकाग्र हुने हाम्रो क्षमतालाई असर पुर्‍याएका छन् ।’विश्वविद्यालय अध्यापनमा डिजिटल टुल प्रयोग गर्नु प्रभावकारी मानिए पनि यो अध्ययनले कक्षा कोठामा विद्यार्थीले अध्ययनका लागि स्मार्ट डिभाइस प्रयोग गर्न नहुने देखाएको छ । अचेल विश्वभर नै कक्षाकोठामा स्मार्ट डिभाइसको प्रयोग बढ्दो छ। अध्ययनले कक्षाकोठामा पनि विद्यार्थीले नियमित  फोन प्रयोग गरिरहने देखाएका छन् । ‘तपाईंलाई उनीहरूले लेक्चरका स्लाइड पछ्याइरहेका छन् वा सम्बन्धित विषयमा सहभागी भइरहेका छन् भन्ने लाग्छ भने गलत हो,’ विश्वविद्यालयका ड्यानियल ले रक्स भन्छन्, ‘यो अहिलेसम्मकै सबैभन्दा कठिन अवस्था हो, विद्यार्थीले लेक्चर र कक्षाकोठामा स्मार्टफोन प्रयोग गर्दा उनीहरू साथीसँग कुराकानी गरिरहेका, सामाजिक सञ्जाल चलाइरहेका, युट्युबमा भिडियो हेरिहेका वा वेब ब्राउज गरिरहेका हुन्छन्।’ संज्ञानात्मक नियन्त्रण र सिकाइका दृष्टिकोणबाट कक्षाकोठामा स्मार्टफोन चलाउनु उपयुक्त नभएको निष्कर्ष अनुसन्धानको छ । यसका दुईवटा मुख्य कारण रहेको अनुसन्धानकर्ताले जनाएका छन्। उनीहरूका अनुसार धेरै काम एकैपटक गर्न खोज्दा हामी प्रमुख काममा ध्यान दिन सक्दैनौ, त्यसले हाम्रो कार्य सम्पादनमा असर गर्छ । हरेक पाँच–पाँच मिनेटमा फोनतर्फ ध्यान दि“दा लेक्चरको विषयवस्तुप्रति ध्यान जा“दैन । यसलाई विभिन्न प्रमाणले पुष्टि गरेका छन्।दोस्रो कारण, यस्ता डिभाइसको प्रयोगले निकै लामो समयसम्म कुनै पनि विषयमा विद्यार्थीको एकाग्र हुने क्षमतालाई असर गर्छ । विद्यार्थीलाई व्यस्त बनाउन लेक्चर असफल भएपछि विद्यार्थीले स्मार्टफोनतर्फ ध्यान मोड्ने गरेको पनि अनुसन्धानकर्ताको दाबी छ। [एजेन्सीको सहयोगमा]




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...