National Flag Friday 24th of March 2017, 3:50:40 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

कर्माको “कहिलेकाँही”बाट हेटौँडाकी दीपिकाको मोड्लिङमा इन्ट्री

dipika-main-1482499186.jpg

हेटौँडा,८ पौष
नेपाली मोडलिङको क्षेत्रमा हेटौँडाको बाक्लो उपस्थिती हुने क्रम जारि रहेको अवस्थामा नेपालको चर्चित ब्याण्ड कर्माको सार्वजनिक भएको नयाँ गित “कहिलेकाँही” मा हेटौँडाकी दीपिका शर्माले डेब्यु गरेकी छिन् । हेटौँडामा रहेर सांगेतिक क्षेत्रमा निकै चर्चा बटुल्न सफल चर्चित “नृत्याङ्गना”को रुपमा परिचित शर्माको डेब्यु नै कर्माजस्तो सफल ब्याण्डबाट भएपछि उनको चर्चा थप चुलिएको हो ।
कर्माले सन् २०१३ मा बजारमा आएको “नयाँ सपना” नामक एल्बममा समावेश गरिएको यो गीतलाई अहिले नयाँ भर्जनको साथ सुन्न र हेर्न सकिन्छ । मनिष बशिष्ठको शब्द समावेश रहेको गीतमा सुरेन्द्र मान सिहँको  गायन रहेको छ । हेटौँडाका कपिल खड्का र सुरेन्द्र मान सिहँले खिचेको गीतलाई स्वयम् सुरेन्द्रलेनै सम्पादन गरेका छन भने गीतको भिडियोमा निर्माता नरेन्द्र महर्जनले लगानी  रहेको छ । 
 हाल हेटौँडा स्कुल अफ म्यानेजमेन्टको स्नातक तहमा अध्ययनरत शर्माले मकवानपुरका रहेर  थुप्रै नृत्य प्रतियोगीताहरु,  भिम विराग संगित साहित्य कला प्रतिष्ठानबाट बाल प्रतिभा २०६१”को अवार्ड , बाल छहारी नेपाल मकवानपुरले आयोजना गरेको मिस ट्यालेन्ट हन्ट”मा मिस स्विट र मिस नेचुरल ट्यालेन्टको उपाधी, कलिउड कला केन्द मकवानपुरले २०६६ मा आयोजना गरेको नृत्य प्रतियोगीतामा शिर्ष उपाधी समेत जितेकी छिन् । रंगमञ्चको साथै उनी आफ्नो अध्ययनमा समेत निकै अब्बल मानिन्छिन् ।जस्को परिणाम उनले उच्च शिक्षा सम्मको पढाइमा हेटौँडामा रहेको सोलिड्यारेटी इन्टरनेशनल एकेडेमी तथा स्नातक तहको अध्ययनमा हेटौँडा स्कुल अफ म्यानेजमेन्टबाट पूर्ण छात्रबृत्ति समेत प्राप्त गरेकि छिन् । 
मोडलिङको क्षेत्रबाट अघि बढने लक्ष्य राखेकी शर्मा रंगमञ्चको माध्यमबाट थप मकवानपुरलाई चिनाउन आफु सक्रिय हुने बताउछिन् । खबरब्रेकसँग कुरा गर्दै उनले आफुलाई यो क्षेत्रमा सहयोग गर्नको लागि आफ्नो परिवारको निकै सहयोग रहेको बताईन् । 
 





dipika2-1482499186.jpg

siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
loading...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...