National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

चुनावी माहोलमा थपियो २५ मिटर प्रकरण

fagun-13-1510715627.jpg

हेटौँडा,२९ कार्तिक
स्थानीय निर्वाचनको घोषणाँ भएपछि गतवर्ष माघबाट सेलाएको २५ मिटर प्रकरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको हुन करिब ३ साता बाँकी रहदा फेरि चर्चा सुरु भएको छ । 
हेटौँडा उपमहानगरपालिकाभित्रका करिब एक दर्जन घरमा डोजर चलाएपछि एकाएक बन्द भएको २५ मिटर विस्तार प्रकरणलाई डिभिजन सडक कार्यालय हेटौँले पुन सुूचना प्रकाशन गरेर २५ मिटर क्षेत्र वरपरको घरटहरा खाली गर्नको लागि आग्रह गरेपछि सुरु भएको हो । 
सडक डिभिजनले चुनावको मुखैमा सूचना निकालेपछि यो विषय अब चुनावी मुद्धा बनेको छ । यो पटक यो मुद्धाको पक्ष या विपक्ष दुबैमा राजनीतिक चलखेल हुने देखिएको छ । सडक डिभिजनले सूचना निकालेकै दिन हेटौँडामा भएको वाम गठवन्धन तथा लोकतान्त्रिक गठवन्धनको भेला तथा चुनावी कार्यक्रमहरुमा यस्को पक्ष तथा विपक्षमा ठुलै बहसहरु भए । संयोग नै मान्नु पर्छ हेटौँडाको मुख्य बजार भित्र हाईवे निर्माण गर्न नहुने पक्षका महत्वपूर्ण हस्तीहरु दुबै गठवन्धनका उम्मेद्वार भएका छन् । एमालेका डोरमणी पौडेल तथा कांग्रेसका अशोक शाक्य दुबैजना सहरको सौन्दर्यलाई बिगार्नेगरि सहर भत्काउन नहुने पक्षका मुख्य ब्यक्ति हुन् । अब उनीहरुले यो २५ मिटरको विषयलाई कसरी लिने हो भन्ने विषयले पनि यतिबेला चर्चा कमाएको छ । 
हेटौँडाका स्थानीयहरु भने अव यो २५ मिटर प्रकरण वार कि पार हुनुपर्ने बताउँछन् । 
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...