National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

जनआन्दोलनका घाईते हेटौँडाका गोकर्ण तिवारीको यो मार्मिक स्टाटस : तिमि कयौँ पटक मन्त्री बन्यौ, मकवानपुरले के पायो ?

tiwari-1510121092.jpg

तिमी कयौंपटक मन्त्री बन्याैं 
मकवानपुरले के पायाे??
नेपालीले के पाए ???
तिमी गृहमन्त्री हुँदा सयौं नेपाली मारिए ।
सयाैँ अामाहरूका सन्तान अपांग भए ।
हामीलाई रैती बनाउनेसँग लड्दा
तिमी हाम्रो शत्रु बन्याैं ।
न तिमी हिजो हाम्रो साथी बन्याैं
न अाज बन्न खाेजेका छाैं
न भाेलि बन्ने छाैं
किनकि तिमी निरंकुशताकाे हिमायती हाैँ
कुसंस्कारकाे प्रतिक हाैँ
सामन्तीकाे अंश हाैअाैँ
तिमी झुट, अराजकताका पक्षधर हाैँ
हामी तिमीलाई बढार्न चाहन्छाैँ
कहिल्यै उठ्न नसक्ने गरी पछार्न चाहन्छाैँ
किनकी हामी मानवता चाहन्छाैँ
मानव भएर बाँच्न चाहन्छाैँ
#घाइतेको_बोलि

माथिको यो मार्मिक भाव जनआन्दोलन २०६२÷०६३ को घाईते हेटौँडाका गोकर्ण तिवारीको हो । जनआन्दोलनमा सहभागि भएको समयमा गोली लागेर घाईतेको भएका तिवारीले चुनावको समयमा भएको गतिविधिलाई केन्द्रमा राखेर आफ्ना भावना प्रस्तुत गरेका हुन् । गणतन्त्र विरोधिहरु अहिलेको यो अवस्थालाई स्विकार गर्न नसक्ने तर जनताको आँखामा छारो हाल्दै हिडेको सन्र्दभ उनको भावनामा झल्किन्छ ।
राजतन्त्रको अन्त्यको लागि भएको आन्दोलन सफल हुनुमा तिवारीस्ता हजारौ युवाले रगत पसिना बगाएका थिए । तर प्राप्त भैसकेको जनअधिकार फेरिपनि राजाको नाउँमा एक ब्यक्तिलाई बुझाउने प्रयास गर्ने ब्यक्तिहरुनै आफुहरुलाई सच्चा इमान्दार तथा जनताको लागि केहि गर्छु भन्दै नाटक मञ्चन गरिरहेकोप्रति उनले आक्रोश समेत पोखेका छन् । 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...