National Flag Wednesday 18th of January 2017, 11:40:18 am
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif

जीवन साथी गलत पर्दा अष्ट्रेलियाका शहरमा भौतारिदै मकवानपुरका विषम

bisham-1481630810.jpg

 
हेटौँडा,२८ मंसिर
रहरै रहरमा एउटा गीतको म्यूजिक भिडियोमा अभिनय गरेर अष्ट्रेलिया  हानिएका मकवानपुरका मोडल बिषम गौतमको अभिनय मोहलाई  अष्ट्रेलिको व्यस्त  जीवनले रोक्न सकेन । उनले व्यस्त जीवनको केहि समय निकालेर अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । 
गीतकार प्रकाश केसीको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायक सरद समिपले गाएको गीतमा विशमले अभिनय गरेका हुन् । विषमलाई अभिनयमा आशिका सेडाइले साथ दिएकी छिन् ।  हेल्लो अस्टेलियकाका निर्देशक जीवन रसाइलीले  उक्त गीतको भिडियोलाई निर्देशन गरेका छन् ।






Advertisement
ss-circle-1484491572.gif


ताजा समाचार

आफै घर भत्काउछु भन्दै निवेदन दिनेलाई १५ दिनको समय
हेटौँडा,५ माघ डिभिजन सडक कार्यालय हेटौँडाले सडक फराकिलो अभियानलाई अन्र्तगत  सडको २५ मिटर क्षेत्रभित्र पर्ने वासिन्दाको निवेदनलाई ध्यान दिँदै आफै...
२५ मिटर प्रकरण :राप्तिारोडमा सामान्य झडप
DSCF7665-1484718372.JPG
हेटौँडा,५ माघ डिभिजन सडक कार्यलय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ । आन्दोलनकारी ब्यवसायी र...
आज पनि सडक बिस्तार नरोकिने (हर्नुस काहाँबाट हुन्छ काम)
sadak1-1484699149.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ तथा हेटौँडा बसोबास संरक्षण समितिको बिरोध तथा हेटौँडा बन्दको बाबजुत आजपनि हेटौँडामा सडक विस्तार हुने भएको छ...
आज पनि हेटौँडा बन्द, विरोध गर्दैमा सडक विस्तार नरोक्ने क्षेत्रीय प्रशासको चेतावनी  
taranga-1484698808.jpg
हेटौडा, माघ ५  सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजीघरमा डोजर चलाएको भन्दै...
नमुना घर हस्तान्तरण 
house-1484661124.jpg
हेटौँडा,४ माघ  मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु
kc-1482843471.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,१२ पौष मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने...
Advertisement