National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

डोरमणी पौडेल बिरुद्ध अशोक शाक्य : कस्ले मार्लान बाजी ? (यस्तो छ अवस्था)

dormani-vs-ashok-1509782549.jpg


हेटौँडा,१८ कार्तिक,
आउँदो मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि मनोनयन दर्ता भैसकेपछि अहिले मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भैसकेको छ । दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अहिले हेटौँडा उपमहानगरपालिका रहेको प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेश क्षेत्र (ख) को विशेष चर्चा भैरहेको छ । 
यहाबाट एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको तर्फबाट हेटौँडाका पुर्व मेयर डोरमणी पौडेल मैदानमा छन भने कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस मकवानपुरका पुर्व उपसभापति अशोक शाक्य मैदानमा छन् । मकवानपुरको राजनीतिक इतिहाँसमा अहिलेसम्म वामपन्थीकै कब्जामा रहेको यो क्षेत्रमा यो पटकपनि वामपन्थी उम्मेद्वारकै पल्ला भारी देखिएको भएपनि मकवानपुरमा रहेका चार वटा प्रदेशमध्ये सबैभन्दा रोचक भिडन्त यहानै हुने देखिएको छ । 
हेटौँडा उपमहानगरपालिकाको १२ वटा समावेश यो प्रदेशको क्षेत्रमा गत स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्ने हो भने वडा नंबर ५,६,तथा १५ मा नेपाली कांग्रेसले जित हाँसील गरेको छ भने बाँकी सबै वडाहरुमा वामपन्थीले जित दर्ता गराएका छन् भने लोकतान्त्रिक गठबन्धनको राप्रपाले भने वडा वडा नंबर ६ को एक वडा सदस्यमा  मात्र जित हाँसील गरेको थियो । 
स्थानीय तहमा यि वडाहरुमा वडा अध्यक्षले पाएको मतको विश्लेषण गर्दा वाम गठबन्धनको एमालेले १२ हजार ७ सय ५९ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ५ हजार ८ सय ७३ मत प्राप्त गरेको थियो । उता लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले १० हजार ३ सय ३५ मत प्राप्त गर्दा राप्रपाले ४ हजार ७ सय २७ मत प्राप्त गरेको थियो । 
अहिले गठबन्धन भएर निर्वाचन लडेका एमालेका पौडेलको पक्षमा १८ हजार ६ सय २२ मत देखिएको छ भने लोकतान्त्रिकका शाक्यको १५ हजार ६२ मत देखिएको छ । यसरी हेर्दा यो क्षेत्रमा पौडेल ३ हजार ५ सय ६० मतले शाक्य भन्दा अघि देखिएका छन् ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...