National Flag Friday 24th of February 2017, 7:35:20 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

ड्युक स्टार भुटानलाई पराजित गर्दै संकटा क्वाटरफाईनलमा

sankata11111111-1483360351.jpg

धर्मेन्द्र दाहाल

हेटौँडा,१८ पौष
भुटानको ड्युक स्टारलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाण्डौँको संकटा क्लब हेटौँडामा जारी देश्रो हेटौँडा अन्तराष्ट्रिय हेटौँडा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आज हेटौँडाको फरेष्टि खेल मैदानमा भएको निक्र प्रतिस्पर्धात्मक खेलमा संकटाको लागि एक मात्र विजयी गोल खेलको ८४ औँ मिनेटमा अनिल गुरुङले गरे । खेलको अधिकांश समस दुबै टोलीले केहि उत्कष्ट प्रहार गर्दा समेत गोल हुन सकेको थिाए । तर ८४ औ मिनेटमा म्यान अफ द म्याच समेत बनेका अनिलले गोल गर्दा संकटा क्वाटरफाईनलमा प्रवेश गरेको हो । 
प्रतियोगिता पछि प्रतिक्रिया दिँदै ड्युक स्टार क्लबका टिमकोच कोटे नाम्गले भिषाको समस्याको कारण आफुहरुको महत्पवूर्ण खेलाडी आउँन नपाउँदा नतिजा सुखद नआएको बताए । उता संकटाको टिमकोच शैलेष कर्माचार्यले देश्रो रोजाईको टिमले पनि राम्रो पर्दशन गरेको बताए । आफुहरुको अधिकांश खेलाडीहरु अर्को खेलमा ब्यस्थ रहेको बताउँदै उनले खेल अपेक्षा गरेअनुसारको भएको बताए । 
 प्रतियोगिता अन्र्तगत भोलिको खेल साहारा क्लब पोखरा र भाररतको दिल्ली स्टार क्लबबिच हुने आयोजकले जनाएको छ । ए डिभिजनको ६ टोली सहित १० टिम सहभागि प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...