National Flag Wednesday 24th of May 2017, 9:50:15 am
mihm12-1493102775.gif
club-watervilla-1490348009.gif

थाहा आन्दोलनको प्रचार आवश्यक : मन्त्री पाण्डे

hitraj-1484052205.jpg

हेटौँडा,२६ पौष
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पाण्डेले रुपचन्द्र विष्टले फैलाएको थाहालाई सबैले सक्दो प्रचार गर्नुपर्ने बताएका छन् । थाहा आन्दोलन नेपालको शक्तिशाली आन्दोलन भएको प्रतक्ष रुपमा उत्पिडनमा परेकोहरुको पक्षधर रहेको भन्दै विष्टले थाहा आन्दोलनको प्रचार आवश्यक रहेको बताए । 
 मकवानपुरको थाहा नगरपालिकामा दोस्रो थाहा दिवस तथा विष्टको ८४ औं जन्मजयन्तीमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले थाहा दर्शन नेपालको लागि अति उपयोगि भएको समेत दाबी गरे ।  कार्यक्रममा पूर्व स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्ट, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार, शालिक संरक्षण समितिका संयोजक राजेश केसी लगायतले रुपचन्द्र विष्टले सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि थाहाको माध्यमबाट पु¥याएको योगदानको चर्चा गरेका थिए । 
रुपचन्द्र विष्टको जन्म जयन्तीकै अवसरमा फरक सोचले तीर्थदास स्मृति सामाजिक सम्मान अन्तर्गत तीन जनालाई सम्मान गरेको छ । ३ दशकदेखि लैंगिक हिंसाविरुद्ध कार्य गर्दै आएकी रीता प्रधान र पर्यटन प्रवर्धनमा योगदान पु¥याएवापत सुनगाभा होटल रिसोर्ट सञ्चालकलाई ताम्रपत्रसहित सम्मान गरिएको हो  । त्यसैगरी तिर्थदास स्मृति सामाजिक सम्मान कोषबाट पत्रकार पूर्णिमा गोलेलाई सम्मान गरिएको छ । गोलेलाई  नगद  १० हजारसहित ताम्रपत्रले सम्मानित गरिएको हो । गतवर्षबाट शुरु गरिएको पत्रकार सम्मान अन्तर्गत   विद्युतीय सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सम्मान गरिएको हो । गतवर्ष छापा माध्यममा पत्रकार प्रताप विष्टलाई सम्मान गरिएको थियो । फरक सोचले थाहा नगरमा शिक्षा क्षेत्रमा योगदान दिने तिर्थदास श्रेष्ठको स्मृतिमा सामाजिक सम्मान कोष खडा गरि वार्षिक रुपमा सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । 
 फरक सोचका अभियन्ता यादव जंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानलाई सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । रुपचन्द्र विष्टले नारी शिक्षित भए मात्र विकास हुने भावनालाई कदर गर्दै अभियन्ता रायमाझीले रु. १ लाखको अक्षय कोषको घोषणा गरेका छन् । 




change-gaming-zone-1493613858.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...