National Flag Sunday 30th of April 2017, 8:54:16 am
club-watervilla-1490348009.gif
gaming-zone-1486046268.gif

दक्षिण कोरियाको मेलामा मकवानपुरे किवीको प्रर्वद्धन गर्न टोली प्रस्थान

airport-1474547962.jpg

हेटौँडा,६ असोज
 आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताए ।
महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताए महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग भेटघाट र सहकार्य, मकवानपुरमा समेत सम्भावना रहेका उद्योग कलकारखानाको अवलोकन गर्ने कार्यक्रम रहेको संघका सदस्य चौलागाईंले बताए ।दक्षिण कोरियामा रहेका नेपालका यज्ञराज सुवेदी र रमेश उप्रेतीको विशेष पहलमा नेपालले सो महोत्सवमा आफ्नो प्रतिनिधित्व गराउन सकेको हो ।

 




siddhi-binayak-final-1479356695.gif
namawali-1493201119.gif
final-sathiko-1479826310.gif
loading...
aaryatara-final-1487161177.gif
krisa-mobile-center-1492440009.gif


ताजा समाचार

८ नम्बर वडामा उमेदवार सहितको र्यालि
uml-logo-1483209366-1493470914.jpg
हेटौँडा,१६ बैशाख स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका...
माले मकवानपुरको प्रतिबद्धता: वाल्किङ स्ट्रिटदेखि अभिभावक सचेत समुहसम्मको विकास
bhimsen-mahatttt-1493467579.jpg
हेटौँडा,१६ बैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा माले मकवानपुरले विकासको निम्ति प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शनिबार...
मेयरका उम्मेद्वार बोगटीद्वारा पार्टी परित्याग
rajaram-bogati-1493440673.jpg
हेटौँडा, १६ बैशाख चुरेभावर राष्ट्रि एकता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार राजाराम बोगटीले पार्टी...
नेपालमा बौद्धिक आतङ्क सुरु : उपप्रधानमन्त्री थापा
IMG_3935-1493439693.JPG
हेटौँडा,१६ बैशाख राप्रपाका केन्द्रीय अध्यक्ष एवम उप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नोलमा बौद्धिक आतङ्क सुरु भएको बताएका छन् । आज...
यस्तो छ समृद्ध भीमफेदी बनाउने हिदम लामाको योजना
hidam-lama-main-1493391252.jpg
मकवानपुरको विकट ईपा गाउँमा २०३८ सालमा जन्मेका  युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिकामा अध्यक्षको...



लोकप्रिय समाचार

राप्रपामा युवाको बिद्रोह : युवा मोर्चा अध्यक्ष राजन खरेल सहित दर्जनौ युवाद्वारा पार्टी परित्याग
rajan-kherel-main-1492507879.jpg
हेटौँडा,५ बैशाख राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्लामा राप्रपा युवामा बिद्रोह सुरु भएको छ । पार्टीलाई प्रालिको रुपमा परिणत गरेको भन्दै राप्रपाका...
कर्रा दुर्घटना : आमभञ्याङका घनश्याम बञ्जराको मृत्यु
durghatana-karra-1492932126.jpg
हेटौँडा,१० बैशाख हेटौँडाको वडा नंबर १० कर्रामा आज भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता (पुर्ण विवरण)
aaaa-1492423797.jpg
  हेटौँडा,४ बैशाख आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले...
हेटौँडामा नाईन डि भिआर सुरु
9d-vr-1493363293.jpg
हेटौँडा,१५बैशाख हेटौँडामा रहेको नारायणी मलमा नेपालमानै पहिलो पटक आजबाट नाईन डि भिआर सिनेमा सहित बम्पर कार, रेसिङ कार, बेबी जोनको सुरुवात भएको छ । ७०...