National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

नयाँ शक्ति मकवानपुरका रिमाल सहित जिल्ला नेताहरु एमालेमा प्रवेश

naya-sakti-1510203418.jpg

हेटौँडा,२२ कार्तिक,
नयाँ शक्ति पार्टी मकवानपुरका युवा नेता तथा नयाँ शक्ति संघिय परिषद सदस्य सुवोध रिमाल सहित नयाँ शक्ति मकवानपुरका ५ जना नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । 
आज नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको कार्यमबिच नयाँ शक्तिका रिमाल सहित जिल्ला सदस्यहरु प्रेम बोलखे, कृष्ण थापा, नयाँ शक्ति निकट युवा संगठनका जिल्ला सचिवालय सदस्य सन्तोष पाण्डे तथा समाजवादी सेक्युरिटि संगठन मकवानपुरका जिल्ला अध्यक्ष भक्त केसी एमालेमा प्रवेश गरेका हुन् । 
कार्यक्रममा उनीहरुलाई एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देलले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए । 
प्रवेशपछि मन्तब्य ब्यक्त गर्दै रिमालले अव मुलुकमा वामपन्थी एकता आवश्यक भएको र त्यसको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकोले आफुहरु एमालेमा प्रवेश गरेको बताए । यो निर्वाचनमा वामपन्थी दललाई दुई तिहाई मत दिलाउन आफुहरु लागिपर्ने उनले बताए । 
कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रदेश नंबर १ (२) का उम्मेद्वार डोरमणी पौडेल, जिल्ला सचिव एकालाल श्रेष्ठ, मोर्चा विभाग प्रमुख श्रिधर पोखरेल, जिल्ला सचिवालय सदस्य जुनेली श्रेष्ठ, जिल्ला लेखा आयोग अध्यक्ष तेजप्रसाद रुपाखेती, जिल्ला सचिवालय सदस्य हिदम लामा, देबराज रिमाल, धु्रव चौलागाई, तिलक अधिकारी, माधव तिमल्सिना, उपेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो । 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...