National Flag Thursday 19th of January 2017, 7:55:06 am
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif

नयाँ शक्ति राक्सिराङमा थिङ संयोजक

naya-saktiiii-1484140651.jpg

हेटौँडा,२७ पौष
नयाँ शक्ति नेपाल मकवानपुरको घरघरमा नयाँ शक्ति अभियानअन्तरगत बुधबार राक्सिराङ गाउँपालिकामा अभियान कमिटी गठन गरिएको छ । 
राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा भएको कार्यक्रममा इमानिसं थिङको संयोजकत्वमा १५ सदस्यीय अभियान कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा उर्गेन लामा र चन्द्रलाल थिङ रहेका छन् । त्यसैगरी गाउँपालिकाको ९ वटा वडामा अभियानको संयोजक तोकिएको छ । १ नम्बर वडामा रामचन्द्र रुम्बा, २ नम्बर वडामा उमेश स्याङ्तान, ३ मा दीपक योञ्जन र ४ नम्बर वडामा चन्द्रलाल थिङलाई संयोजक तोकिएको छ । त्यसैगरी ५ नम्बर वडामा शुशीला थिङ, ६ नम्बर वडामा विश्वास थिङलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी ७,८ र ९ नम्बर वडाको संयोजकको जिम्मेवारी विश्वास थिङ र मानबहादुर थिङलाई दिइएको छ । भरतलाल मोक्तानको संयोजकत्वमा गाउँपालिकास्तरीय उत्पादन तथा स्वरोजगार विभागसमेत गठन गरिएको छ ।  

बुधबार नै भएको भेलाले नवराज रुम्बाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालिका स्तरीय राष्ट्रिय युवा अभियान कमिटीसमेत गठन गरिएको छ । जसको उपाध्यक्षमा रामबहादुर स्याङ्तान र तिलक मोक्तान रहेका छन् । जसको सचिवमा किरण मोक्तान, सहसचिवमा टीकाराम चेपाङ र कोषाध्यक्षमा शुशीला थिङ चयन भएका छन् । अभियानका मकवानपुर संयोजक विवेक वाइबाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका उत्प्रेरक टंक हिमडुङ, मनहरी गाउँपालिकाको संयोजक प्रकाश मैनाली, कैला एरगाउँपालिकाको संयोजक अबिरल थिङ, मनहरी गाउँपालिकाको सहसंयोजक मानबहादुर स्याङ्तानलगायतको आतिथ्यता रहेको थियोदकार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५१ जना नयाँ शक्तिमा प्रवेश गरेका थिए ।
 




sadak-suchana-1484719336.gif
Advertisement
ss-circle-1484491572.gif


ताजा समाचार

कुखुरा ब्यवसायी संघको साधरणसभा माघ ८ मा
khukhura-1484744653.jpg
हेटौँडा,५ माघ मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो माघ ८ गते हेटौँडामा हुने भएको छ । संघले आज हेटौँडामा पत्रकार...
निर्माण तथा औद्योगिक व्यापार महोत्सव स्थगित
हेटौँडा, ५ माघ निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगि व्यापार महोत्सव स्थगित भएको...
चर्को मुल्यबृद्धिको तरुणदलद्वारा बिरोध
tarun-dal-flag-358x299-1484743331.jpg
हेटौँडा,५ माघ नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरले २५ मिटर फराकिलो बनाएको मौका छोप्दै विस्थापित ब्यपारीहरुसँग चर्को भाडा असुलेको भन्दै...
भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनमा निवेदन दिन बसोबास संरक्षण समितिको आग्रह
taranga-1484743038.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
Advertisement