National Flag Thursday 19th of October 2017, 5:48:05 am
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)

हेटौँडा,१४ पौष
क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले ब्यवसायिले केहि समय माग्दा समेत क्षेत्रीय प्रशासकले समय नदिएको भन्दै उनी बिरुद्ध आन्दोलनमा जाने बताए  । अब निजि घरमा पनि डोजर चल्ने कुरा छ नि भनी सञ्चारकर्मीले गरेको प्रश्नमा उनले भने : “निजि घरमा डोजर कसरी चल्छ हामी पनि हेर्छौ, यदि प्रशासनले निजि घरमा डोजर हुल्न खोज्यो भने हेटौँडा रक्ताम्य हुन्छ” प्रशासनले एकलौटी रुपमा भवनहरु भत्काउने काम गर्दा समेत मकवानपुरका राजनीतिक दलहरुको कुनै प्रतिक्रिया नआउनु आश्चार्यको विषय भएको न्यौपानेको भनाई रहेको छ ।
अस्पतालले २ महिना अघि ब्यवसाय सञ्चालनको लागि ब्यवसायीहरुसँग रुपैँया मागेको तर केहि समयमानै ७ दिनभित्र खाली गर भन्नु ब्यवहारिक नभएको उन ले बताए ।
हेरौ भिडियो
 






prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

हेटौँडामा विक्रिको लागि राखिएको अखाद्य मिठाई नष्ट
anugaman-1508334788.jpg
हेटौँडा,१ कार्तिक,  जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन...
सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक
salman8-1508332359.jpg
काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना...
पेस्तोल बरामद
pestol-768x456-1508331771.jpg
सिन्धुली, कात्तिक १ । सिन्धुलीको कमलामाई नागरपालिका वडा नम्बर–६ धनसरेमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल फेलापारेको छ । उक्त...
कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की
1508328605pic-pic-pic-fin-1508330293.jpg
काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले आगामी मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी...
लागु औषध सहित शितलमहल चोकबाट एक पक्राउ
ARESTED-1508329226.jpg
हेटौँडा,१ कार्तिक, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित पदार्थ सहित एक जनाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ शितलमहल चोकबाट बारा सिमरा...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)
sumagri-1505976158.jpg
हेटौँडा,५ असोज/ हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...