National Flag Thursday 19th of October 2017, 5:46:38 am
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

नेपालमै पहिलो पटक ‘नाइन डि भिआर’ सिनेमा नारायणी मलमा 

pd-vr-1484049261.jpg

हेटौँडा,२६ पौष
तपाई ‘नाइन डि भिआर’ सिनेमा हेर्ने सोचमा हुनुहुन्छ भने अब विदेश गैरहनु पर्दैन्, अझ विश्वमानै लोकप्रिय बन्दै गएको ‘नाइन डि भिआर’ सिनेमा अब नेपालमै पहिलो पटक हेटौँडामा भित्रने भएको छ । हेटौँडामा रहेको एक मात्र ब्यवसायिक मल नारायणी मलमा सिनेमा क्वालिटि नाइन डि भिआर प्रविधि  भित्रिने भएको हो । हेटौँडेली युवा ब्यवसायीह युवराज दाहाल र महेश लामिछानेले नाइन डि भिआर प्रविधि हेटौँडामा भित्र्याउन लागेका हुन् ।  
हेटौँडाको नारायणी मलमा आगामी फागुन १५ गतेबाट  सो प्रविधि सञ्चालनमा ल्याउनको लागि तीब्र तयारी भइरहेको युवराज दाहालले बताए । उक्त प्रविधिको लागि ४० लाख भन्दा बढी लगानी लाग्ने दाहालले बताए ।  साथै नारायणी मलमै नयाँ गेमिङ जोन पनि चाँडै सञ्चालन हुने मलका प्रमुख कैलाश ढकालले बताए ।  मोफसलकै सबैभन्दा उच्च स्तरीय सेवा दिइरहेको मलले आम जनताको लागि विभिन्न स्किमहरु समेत लागु गर्न तयारी गरेको ढकालको भनाई रहेको छ । 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

हेटौँडामा विक्रिको लागि राखिएको अखाद्य मिठाई नष्ट
anugaman-1508334788.jpg
हेटौँडा,१ कार्तिक,  जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन...
सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक
salman8-1508332359.jpg
काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना...
पेस्तोल बरामद
pestol-768x456-1508331771.jpg
सिन्धुली, कात्तिक १ । सिन्धुलीको कमलामाई नागरपालिका वडा नम्बर–६ धनसरेमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल फेलापारेको छ । उक्त...
कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की
1508328605pic-pic-pic-fin-1508330293.jpg
काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले आगामी मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी...
लागु औषध सहित शितलमहल चोकबाट एक पक्राउ
ARESTED-1508329226.jpg
हेटौँडा,१ कार्तिक, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित पदार्थ सहित एक जनाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ शितलमहल चोकबाट बारा सिमरा...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)
sumagri-1505976158.jpg
हेटौँडा,५ असोज/ हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...