skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 5:59:54 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

नोट कसरी राख्ने वा कसरी प्रयोग गर्ने ? राष्ट्र बैंकको यस्तो छ सुझाव

noth-1475556059.jpg

काठमाडौं

आइतबारदेखि राष्ट्र बैंकले नयाँ नोट सटही खुल्ला गरेको छ । दसैँका लागि राष्ट्र बैंकले खुद्रा नाेटकाे सटही गरेको पहिलो दिन नाेटकाे साट्नेको बैंकमा भिड लागेको छ । यसरी नाेट सटहीका लाइन लागिरहँदा राष्ट्र बैंकले नाेटकाेजतन साथ राख्न सबैलाई आग्रह गरेको छ । ‘नोट राष्ट्रकोे पहिचान हो, राष्ट्रको सम्पति हो, नोटलाई हिफाजत गर्नु हाम्रो कर्तव्य हो’ भन्ने नारासहित राष्ट्र बैंकले नाेटकाे प्रयोग गर्दा राख्दा निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ । 

  •   नाेट राख्दा मनी व्याग वा पर्सको प्रयोग गरी नोटको जतन गर्ने बानी बसालौं ।
  •  नोटमा जथाभावी केरमेट नगरौं, नलेखौं ।
  •  नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादीबाट जोगाऔं ।
  • नोटलाई कच्याककुच्चुक नपारौं, पोको नपारौं र जमिनमा गाड्ने काम नगरौं ।
  •  नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझौं र अरुलाई पनि बुझाऔं ।  
  •  पूजाआज गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं ।
  • आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसालौं ।
  •  बैंकमा चेक, एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं ।
  •  कारोबारको क्रममा शंकास्पद नोटहरु पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिल गरौं ।



club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
19531573_1939739629606622-1498547661.jpg


ताजा समाचार

भीमफेदीलाई पर्यटकीय हब बनाउन सकिन्छ : लामा
hidam-lama-1498565342.jpg
भीमफेदी,१३ असार भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफेदीलाई पर्यटकीय क्षेत्र मुख्य प्राथमिकतामा रहेको बताएका छन् । मकवानपुरको पर्यटन...
यस्तो ठाउँ जहाँ हाटबजारमा बिक्रि हुन्छन् बेहुला
ttt-1498562563.jpg
भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच...
यसरी लाग्यो लन्डनमा आगो
lon-1498561246.jpg
हेटौँँडा, १३ असार, ढोकामा बजेको घन्टीले ४४ वर्षीय एसिन एडमको निन्द्रा टुट्यो। उनले घडीतिर आँखा डुलाए। रातको १ बज्न लागेको थियो। कोठाबाहिरको कोलाहलले...
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते
congress-uml-flag-1498559312.jpg
रुकुम, असार १३,  रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति भएको झडपमा पाँचजना घाइते भएका...
सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...