National Flag Thursday 19th of October 2017, 5:43:51 am
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

पृथ्वी जयन्तीमा हेटौँडामा चियापान तथा शुभकामना आदानप्रदान

chiyapan-1484109060.jpg

हेटौँडा,२७ पौष
नेपाल एकिकरणको नेतृत्व गरेका पृथ्वीनारायण शाहाको २ सय ९५ औँ जन्म जयन्तीको अवसरमा आज हेटौँडामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । राप्रपा मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागिता जनाएकाहरुले पृथ्वीनारायण शाहाको योगदानको विषयमा चर्चा गरेका थिए । 
कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज मधु अधिकारीले नेपालको एकिकरणका नायक पृथ्वीनारायण शाहाको राज्यले सम्मान गर्न नसकेको भन्दै दुख ब्यक्त गरे । नेपाललाई एकतामा बाँधने काम गरेका शाहाको जन्मदिनमा राष्ट्रिय एकता दिवस मनाउनको लागि सरकारले पहल गर्नु पर्नेमा सरकार मौन रहनु दुखको कुरा भएको उनको भनाई रहेको थियो । 
कार्यक्रममा बोल्दै एमाले मकवानपुरकी अध्यक्ष मुुनु सिग्देलले नेपाल निर्माणको लागि पृथ्वीनारायण शाहाले पुर्याएको योगदानको उच्च मुल्याङ्कन हुनुपर्ने बताईन् । राम्रो कामको कसैले पनि प्रशंसा गर्न हिचकिचाउन नहुने उनको भनाई थियो । राप्रपाका जिल्ला अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता प्रदिप कोइराला, राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

हेटौँडामा विक्रिको लागि राखिएको अखाद्य मिठाई नष्ट
anugaman-1508334788.jpg
हेटौँडा,१ कार्तिक,  जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन...
सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक
salman8-1508332359.jpg
काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना...
पेस्तोल बरामद
pestol-768x456-1508331771.jpg
सिन्धुली, कात्तिक १ । सिन्धुलीको कमलामाई नागरपालिका वडा नम्बर–६ धनसरेमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल फेलापारेको छ । उक्त...
कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की
1508328605pic-pic-pic-fin-1508330293.jpg
काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले आगामी मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी...
लागु औषध सहित शितलमहल चोकबाट एक पक्राउ
ARESTED-1508329226.jpg
हेटौँडा,१ कार्तिक, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित पदार्थ सहित एक जनाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ शितलमहल चोकबाट बारा सिमरा...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)
sumagri-1505976158.jpg
हेटौँडा,५ असोज/ हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...