National Flag Tuesday 21st of February 2017, 4:06:52 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

पौष १६ गते हेटौँडामा तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ प्रदर्शन हुने

tamang-1481979993.jpg

 हेटौँडा, २ पौष

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ (कालो अरिंगाल)को हेटौंडामा बिशेष प्रदर्शन हुने भएको छ । हेटौंडाको ॐ चलचित्र हलमा पुस १६ गते शनिबार फिल्मको बिशेष प्रदर्शन गरिने भएको हो । मोफसलामा रहेर तामाङ भाषा सम्बन्धी प्रसारण भैरहेको अनलाईन रेडियो, रेडियो तामसालिङ अनलाईनको आयोजनामा तामाङ चलचित्र प्रदर्शन गर्न लागिएको हो । मकवनपुरमा तामाङ समुदायको बाक्लो बस्ती रहेकोले चलचित्रलाई हेटौंडाको हलमा प्रर्दशन गरे पछी मकवानपुर जिल्लाको गाउ(गाउमा प्रदर्शन गर्ने ग्रेटर तामसालीङ मिडिया प्रालिका प्रबन्ध निर्देशक दिल बहादुर लामाले बताए । चलचित्रको पहुच नपुगेको तामाङ बस्तिमा तामाङ चलचित्रलाई र्पुयाउने अभियान रहेको र तामाङ समुदायमा आफ्नो भाषा, कला, रितिरिवाजबारे प्रचार हुने र संस्कृति संरक्षणमा मद्दत पुग्ने फिल्मका निर्माता तथा कलाकार बिकु थोकरले बताए । सबै स्थानमा प्रदर्शन गरे पछी पहिलो पटक हेटौंडामा तामाङ समुदायको बाक्लो बस्ती रहेको स्थानमा बिशेष प्रदर्शन गरिन लागिएको र यहाँका दर्शकले रुचाउनेमा आशावादि रहेको उनले बताए । चलचित्रको यस अघि सर्लाही, ललितपुर, भक्तपुर, काठमाण्डौ, चितवन, बारा, नुवाकोट, ललितपुर लगायतको स्थानमा बिशेष शो सम्पन्न भइसकेको छ । थोकर फिल्मसको ब्यानरमा बनेको चलचित्रलाई शंकर महर्जनले निर्देशन गरेका हुन । चलचित्रमा जंगे लोप्चन, सुनिता लुङबा, बिकु थोकर, सफल दोङ, सुष्मा मोक्तान, पदम दोङ सुनिता दोङ, सिर्जना तामाङ लगायत मकवानपुर कलाकार राधिका स्याङ्तान र दल बहादुर स्याङ्तान कलाकारहरुको अभिनय रहेको छ । चलचित्र प्रदर्शनबाट संकलन भएको रकम रेडियो तामसालीङ अनलाईनको स्तर उन्नतिको लागी सहयोग गरिने चलचित्रका निर्मता बिकु थोकरले बताएको छ ।




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...