National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

बहस : यसरी हुँदैछ मकवानपुरमा एमाले र माओवादीको निर्वाचन क्षेत्र विभाजन

bibajhan-1508316634.jpg

हेटौँडा,१ कार्तिक,
आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको लागि मकवानपुरमा एमाले र माओवादीले कुन कुन क्षेत्र पाउछन भनेर बहस सुरु भैसकेको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कस्ले कुन क्षेत्र पाउने भन्ने विषयमा बहस सुरु भएको छ । 
एमाले र माओवादीबिचको चुनावी तालमेलले देशभरमानै तरङ्ग प्रदा गरिरहेको अवस्थाम मकवानपुरमा पनि यो विषयले चर्चा नपाउने संभावना रहदैन् । त्यसैले अहिले कस्ले कुन क्षेत्र पाउने भन्ने विषयले सबैभन्दा धेरै चर्चा पाएको हो । 
मकवानपुरको सन्र्दभमा गत स्थानीय तह र संविधानसभाको निर्वाचन परिणामलाई मध्यनजर गर्दा एमालेको ठुलो बहुमत रहेको छ । एमाले एक्लैले जिल्लाको करिब ७० प्रतिशत स्थानमा जित दर्ता गरेको छ । जिल्लाको १० स्थानीय तहमा एमाले एक्लैले ६ वटामा अध्यक्ष जितेको छ भने दुई वटामा उपाध्यक्षमा विजयी भएपनि अध्यक्षमा भने झिनो मतान्तरले पराजित भएको छ । 
तालमेलको विषयमा कुरा मिलाउँदा समेत स्थानीय तह र गत संविधानसभाको निर्वाचनको मत परिणामलाई आधार बनाउने भनेपछि यहा एमालेले धेरै सिट पाउने कुराको दुईमत छैन् ।
पछिल्लो समयमा मकवानपुरको दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ वटा प्रदेशसभाका क्षेत्र एमालेले पाउनुपर्ने दाबी गरको छ भने माओवादी केन्द्रले पनि मकवानपुरको एक प्रतिनिधिसभा र कम्तिमा एक प्रदेशसभा निर्वाचन क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । 
तर पछिल्लो अवस्थामा जानकारी आएअनुसार मकवानपुरको दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एमालेले लिने र दुई वटा प्रदेश सभा माओवादीलाई छोडने सहमति अन्तिम चरणमा पुगेको एमाले श्रोतको दाबी छ । उता माओवादी श्रोत पनि चितवनमा रहेको ३ क्षेत्रमध्ये २ वटा माओवादीले पाउने र एकमात्र एमालेले पाउने भएपछि मकवानपुरमा प्रतिनिधिसभा नपाउने संभावना पनि रहेको स्विकार गरेका छन् । तर आफुहरु प्रतिनिधिसभा निर्वाचनको माग भने नछोडेको माओवादी केन्द्रको भनाई रहेको छ । यदि माओवादी केन्द्रले मकवानपुरको दुई वटा प्रदेशसभा क्षेत्र पाएका क्षेत्र नंबर १ को (क) र क्षेत्र नंबर २ को (ख) दाबी गर्ने समेत श्रोतको भनाई रहेको छ  ।


 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...