National Flag Thursday 19th of October 2017, 5:45:03 am
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

बुद्ध चौँकमा रहेको अरुण शाहको खाद्यन पसलमा सिल

111111111111-1-1483963842.jpg

हेटौँडा,२५ पौष
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा आज हेटौँडामा बजार अनुगमन गरिएको छ । हेटौँडा ३ मा रहको विभिन्न खाद्यन्न ब्यवसायहरुमा गरिएको अनुगमनको क्रममा हेटौँडा ३ वुद्ध चौकमा रहेको अरुण शाहाको किराना पसलमा प्रशासनले सिल गरेको छ । 
विगत एक दशकबाट सञ्चालन रहेको उक्त पसल हालसम्म पनि दर्ता नरहेको तथा सामानहरु अबैध रुपमा ल्याईएको भन्दै प्रशासनको नेतृत्वमा उक्त पसलमा सिल गरिएको हो ।
बुद्ध चौक तथा कान्तीराजपथमा रहेको केहि किराना पसलहरुबाट अनुगमन टोलीले मिति नागेका विभिन्न खाद्य सामग्री समेत बरामद गरेको छ । अनुगमनमा साहायक प्रमुख प्रमुख जिल्ला अधिकारी हरि पन्त, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, डिएसपी बामदेब गौतम,उपभोक्ता हित संरक्षण मञ्चका संयोजक बासु खतिवडा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गिरिजा अधिकारी लगाएतको उपस्थिती रहेको थियो । 
 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

हेटौँडामा विक्रिको लागि राखिएको अखाद्य मिठाई नष्ट
anugaman-1508334788.jpg
हेटौँडा,१ कार्तिक,  जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन...
सलमान खानको ‘टाइगर जिन्दा है’ फस्ट लुक सार्वजनिक
salman8-1508332359.jpg
काठमाडौं, १ कात्तिक । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को फस्ट लुक सार्वजनिक भएको छ । ‘सुल्तान’ खानले दिपावलीको शुभकामना...
पेस्तोल बरामद
pestol-768x456-1508331771.jpg
सिन्धुली, कात्तिक १ । सिन्धुलीको कमलामाई नागरपालिका वडा नम्बर–६ धनसरेमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल फेलापारेको छ । उक्त...
कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की
1508328605pic-pic-pic-fin-1508330293.jpg
काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले आगामी मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी...
लागु औषध सहित शितलमहल चोकबाट एक पक्राउ
ARESTED-1508329226.jpg
हेटौँडा,१ कार्तिक, जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित पदार्थ सहित एक जनाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ शितलमहल चोकबाट बारा सिमरा...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
सुमार्गीको सम्पती कति ? यि हुन नेपालका १० धनाड्य (सम्पती विवरण सहित)
sumagri-1505976158.jpg
हेटौँडा,५ असोज/ हेटौँडाको लागि अजयराज सुमार्गीको नाम नौलो भने हाईन् । तर पनि सुमार्गी परिवारको सम्पतीको विषयमा भने मिडियाहरुमा धेरै समाचारहरु बन्ने...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...